२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ मा नेकपा (एमाले) को प्यानल नै विजयी

काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ मा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा साङ लामा तामाङ विजयी हुनुभएको छ । तामाङले २ सय ९० मत प्राप्त गरी विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवारले २ सय ४८ मत र नेपाली कांग्रेसका उम्मेदवारले २ सय ४१ मत

राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी

दाङ । स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९

काठमाडौं महानगरपालीकाको मतगणना सुरु

काठमाडौं महानगरपालीकाको मतगणना सुरु भएको छ । महानगरपालीको बडा नं १ र ३२ बाट मतगणना सुरु भएको छ ।

विराटनगर, धरान र इटहरीमा मतगणना सुरू

विराटनगरः पूर्वी नेपालका प्रमुख सहरहरू विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना सुरू भएको छ

ताप्लेजुङको मिरिङ्देन ६ मा एमालेको प्यानल नै विजयी

काठमाडौं । ताप्लेजुङको मिरिङ्देन ६ मा एमालेको प्यानल नै विजयी भएको छ ।एमालेका उम्मेदवार मनोज तुम्वहाम्फेको प्यानल नै विजयी भएको

बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेको अग्रता

नीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १

मोरङको कानेपोखरी र उर्लाबारीमा एमालेका अध्यक्ष र उपाध्यक्षको अग्रता

विराटनगरः मोरङका १७ वटा स्थानीय तहमध्ये कानेपोखरी गाउँपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकले वडा नम्बर ७ बाट गणना

मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार २ मतले बिजयी

कांग्रेसका कांग्रेसका मोहनसिंह लालचनले ७६० मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ ले प्राप्त गर्नुभयो

निर्वाचनका विषयमा झडप हुँदा सोलुखुम्बुमा एकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदानका विषयमा भएको झडपमा एक जनाको ज्यान गएको छ । मतदातालाई घर लैजाने विषयमा विवाद

कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता ?

काठमाडौंः शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम र रुझान प्राप्त हुन थालेका छन् । महानगरपालिकाहरुमा मतगणना शुरु नभइसकेको भए पनि

सल्यानका सात स्थानीय तहको मतगणना जारी

सल्यानः जिल्लाका सात स्थानीय तहका मत गणना जारी छ । बाँकी तीन तहमा मतगणना सुरु गर्नेगरी तयारी भइरहेको छ ।

ललितपुरका चार पालिकामा मतगणना सुरु, महानगरमा सर्वदलीय बैठक

पाटनः ललितपुर जिल्लाका छ पालिकामध्ये चार पालिकामा मतगणना सुरु भएको छ भने दुई पालिकामा सुरु गर्ने तयारी गरिएको छ ।

बैतडीको मेलौलीमा एमालेको प्रारम्भिक अग्रता

बैतडी । बैतडीको मेलौली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ३०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवारले

प्रारम्भिक मतगणनाः एमाले र गठबन्धनबीच प्रतिस्पर्धा

काठमाडौंः स्थानीय तह निर्वाचनको मतगणनाका प्रारम्भिक विवरणहरु प्राप्त हुन थालेका छन् । यी विवरणले खासगरी नेकपा एमाले र पाँच दलीय

गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिजयी

गोरखा । गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा

गन्यापधुरा र अमरगढीमा कांग्रेसलाई पछ्याउँदै कांग्रेस (बीपी)

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । यहाँ

म्याग्देमा एमालेको अग्रता

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता बनाएको छ । ६७९ मतगणना हुँदा एमालेका श्रीप्रसाद श्रेष्ठले ३२१,

बुटवल उपमहानगरः कांग्रेसको सुरुआती अग्रता, एमाले तेस्रो स्थानमा

बुटवलः बुटवल उपमहानगरपालिकामा प्रारम्भिक ३०० मत गणना हुँदा प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । पछिल्लो विवरण अनुसार, प्रमुखमा

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी

वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा एमाले टिम बिजयी

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ एमालेका सुरेन्द्र लामा बिजयी हुनु भएको छ । उहाँले ८४५ मत प्राप्त गर्नुभएको छ