• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo

बैतडीको मेलौलीमा एमालेको प्रारम्भिक अग्रता



बैतडी । बैतडीको मेलौली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ३०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवारले १४७, नेपाली कांग्रेसका उम्मेदवारले ७८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले ६० मत पाएका छन् ।

उपप्रमुखमा पनि एमालेकै उम्मेदवारले अग्रता बनाइरहेका छन् । यहाँ एमालेले ११५, कांग्रेसका उम्मेदवारले ८२ र माओवादी केन्द्रका उम्मेदवारले ७२ मत पाएका छन् ।