७ मंसिर २०८१, शुक्रबार
,
Latest
बालेनको एक्सन: एमालेलाई एक लाख रुपैयाँ जरिवाना भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन एमालेको जागरणसभामा जे देखियो… पुटिनले पश्चिमा मुलुकलाई दिएको चेतावनीबाट नडराउने स्वीडेनको भनाइ खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर, धरान र इटहरीमा मतगणना सुरू



अ+ अ-

विराटनगरः पूर्वी नेपालका प्रमुख सहरहरू विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना सुरू भएको छ ।

निर्वाचन आयोगका अनुसार महानगर र उपमहानगरमा बिहानैदेखि मतगणना सुरू भएको हो ।

एक लाख ३२४ मतदाता रहेको धरानमा ६३ हजार ९८ मत खसेरको छ जुन कुल मतको ६३ प्रतिशत मत हो ।

त्यस्तै एक लाख ४ हजार ६२६ कुल मतदाता रहेको इटहरीमा ७३ हजार ७३२ मत खसेको छ । जुन कुल मतको ७०.४७ प्रतिशत हो ।