२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जियोकको निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदनः निर्वाचन प्रक्रियामा निरन्तर सुधार

काठमाडौं । विगतका निर्वाचनभन्दा स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा कानुनी तथा व्यवहारिक जटिलताबाहेक निर्वाचन प्रक्रियामा सुधार हुँदै गएको पाइएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) नेपालले स्थानीय तहको निर्वाचन पूर्व गरेको पर्यवेक्षणका क्रममा छिटपुट घटनाबाहेक मनोनय दर्ता शान्तिपूर्ण रुपमा भएको जनाइएको छ । समितिले स्थानीय तह निर्वाचनका लागि

देउवाको आश्वासन : कांग्रेसलाई जिताउनुस्, सुदूरपश्चिमको राजधानी डडेलधुरामा सार्नेछु

डडेलधुरा । चुनावी अभियानका क्रममा गृहजिल्ला डडेलधुरामा रहनुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका उम्मेदवारलाई जिताए सुदूरपश्चिम

स्थानीय निर्वाचनमा झन्डै आधा मतदाताले भोट हाल्न पाउदैनन्: देवकोटा

सर्वोच्च अदालतले बि.सं. २०७५ स्थानीय निर्वाचन २०७९ मा लागू हुने गरी विदेशमा रहेका मतदाताले पनि मताधिकार पाउनुपर्ने निर्देशनात्मक आदेश दिएको

जे भन्छौँ, पूरा गरेरै छाड्छौँ– देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले जे भन्छ त्यो पूरा गरेरै छाड्ने बताउनुभएको छ ।

रसुवाको मतदानस्थलमा त्रिपाल

रसुवा । दैनिकरूपमा फाट्टफुट्ट परिरहेको वर्षालाई मध्येनजर राख्दै मतदानस्थलमा त्रिपालको व्यवस्था गरिएको छ । उत्तरगया गाउँपालिकामा कार्यरत निर्वाचन अधिकृत मुना

आज राति १२ बजेबाट मौन अवधि सुरु

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन अयोगले निर्वाचनलाई

काम दिनेलाई मात्र भोट दिने धादिङका चेपाङ समुदाय

धादिङ । गाउँमा खानेकुराको समस्या छ । बारीमा लगाइएको मकै पाक्न समय लाग्छ । बढीमा एक डेढ रोपनी खोरियाबारी हुने

निर्वाचन आयोगद्वारा पूर्वप्रमुख निर्वाचन आयुक्त यादवलाई पर्यवेक्षकको अनुमति दिन अस्वीकार

काठमाडौँ । कुनै राजनीतिक दलको विभागमा आवद्ध भएको भन्दै आफ्ना पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकका रुपमा अनुमति दिन निर्वाचन

अधिनायकवादी एमालेलाई भोट नदिन सुनिल थापाको अपिल

धनकुटा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलबहादुर थापाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटामा अधिनायकवादी नेकपा (एमाले)

स्थानीय तहको निर्वाचनमा झन्डै आधा मतदाता मताधिकारबाट वञ्चित (भिडियोसहित)

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लगभग आधा मतदाता मताधिकारबाट वञ्चित भएका छन् । अनुमानित तथ्यांकलाई आधार मान्दा

काठमाडौँसहित उपत्यकामा मदिरा बिक्री वितरण एवं सेवनमा निषेध

ललितपुर । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध

मतदान केन्द्रतर्फ जाँदै कर्मचारीहरु (फोटोफिचर)

दमौली । यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । त्यस्का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँबाट मङ्गलबार बिहान

कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव छ : डा महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताउनुभएको छ ।नेपाली कांग्रेस काठमाडौँ

आफूले मात्र जित्ने सपना नदेखौँ, टिमलाई पनि जिताऔँ– प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनमा कसैले पनि आफूले मात्र जित्ने सपना नदेख्न चेतावनी दिनुभएको छ

सुनिता डंगोलः युवा नेतृत्वलाई वहन गर्ने चुनौति र अवसर

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी सञ्चारकर्मी सुनिता डंगोलको चर्चा अहिले काठमाडौंमा धेरै नै छ । महिला उम्मेदवार र

गाउँपालिकाका वडाध्यक्ष घागामगरको निधन

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर घागामगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी हुनुभएका उहाँको

निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार उपयोग गरी स्थानीय विकासलाई अगाडि बढाउने र नागरिकको घर

वैशाख ३० गते सार्वजनिक बिदा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतदान हुने दिन ३० गते सरकारले सार्वजनिक बिदा दिने भएको छ । शुक्रबारका दिन (मतदान

एमालेलाई जिताए स्थानीय तह पनि भंग हुनसक्छ– प्रधानमन्त्री देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन नेकपा (एमाले) ले जिते स्थानीय तहसमेत भंग हुनसक्ने

कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ

बैतडी । कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिलाशैनी–५