१३ भाद्र २०८३, शनिबार
,
Latest
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा एमाले टिम बिजयी



अ+ अ-

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ एमालेका सुरेन्द्र लामा बिजयी हुनु भएको छ । उहाँले ८४५ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ४५३ मत प्राप्त गर्नुभएको छ ।

यो वडाको मतगणनामा  नगरपालिकाको प्रमुखको पदमा एमालेका मिठाराम अधिकारीले ७७८ ले प्राप्त गर्नुभएको छ भने कांग्रेसका बिनोद चालिसेले ४२८ प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसकी उम्मेदवारले ४५३ मत पाउनु भएको छ ।