२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कस्तो छ आजको मौसम

काठमाडौँ । मौसमविद् धर्मराज उप्रेतीले स्थानीय तहको निर्वाचनको मतदान हुने दिन वैशाख ३० अर्थात् आज बादल लागे पनि मौसम सफा रहने जनाउनु भएको छ । उहाँका अनुसार आज बिहान ५ .३० को मौसमी अवस्था अनुसार प्रदेश १ को झापा जिल्ला मा बिहान ८बजे पछि १/२ घन्टा पानी पर्ने सम्भावना देखिन्छ

स्थानीय तह निर्वाचन आज

यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा

प्रचण्डलाई आयोगको ८ घन्टे स्पष्टिकरण

निर्वाचन आचारसंहिता विपरीत हुनेगरी मौन अवधिमा राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा यहाँलाई निर्वाचन आयोग ऐन,

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठुलो उत्सव हो: राष्ट्रपति भण्डारी (भिडियो सहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन संञ्चालन हुनु भएको बताउनु

स्थानीय तह निर्वाचनको सबै तयारी पूरा

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को सम्पूर्ण तयारी पूरा गरेको छ ।

प्रधानमन्त्री देउवाद्वारा निर्वाचनमा मताधिकार प्रयोग गर्न अपिल

“बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो, स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको

आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुन्छ : आयुक्त…

नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश कमिटी सदस्य गङ्गा दाहाललाई आचारसंहिता उल्लङ्घन हुने गरी

सुनसान बने काठमाडौँ उपत्यकाका सडक

काठमडौँ उपत्यकालगायत मुलुकका मुख्य सहरबाट मतदाताहरु आफ्नो स्थानमा केन्द्रित भइरहेका छन् । काम विशेषले गाउँ छाडेका धेरै मतदाता गाउँफर्किसकेका छन्,भने

कञ्चनपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा

कञ्चनपुर । कञ्चनपुरमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी विभिन्न मतदान

प्रचण्ड सहित मन्त्रीहरुले आचारसंहिताको उल्लंघन गरेको एमालेको आरोप

चितवन । मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै नेकपा (एमाले) चितवन जिल्लाले आपत्ति जनाएको छ । एमाले चितवनका

काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल

काठमाडौँ । भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । तीन लाख २४२

कांग्रेसद्वारा पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

काठमाडौँ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवनका एक पूर्वसांसद्सहित पाँच नेता तथा

विशिष्ट पर्यवेक्षकहरुबाट मतदान केन्द्रको निरीक्षण (भिडियोसहित)

स्थानीय तहको निर्वाचन भोलि (शुक्रवार) देशभर एकसाथ हुँदैछ । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बुधवार र बिहीवार मतदाता शिक्षा

प्रहरीले मुक्त गर्यो धर्मेन्द्र बास्तोलालाई

दाङ । बुटवलमा भएको बम विष्फोटनको घटनामा नेकपा (बहुमत) को संलग्नता भएको आशंकामा पक्राउ परेका सो पार्टीका संयोजक धर्मेन्द्र बास्तोलालाई

दमकमा मेयरका राप्रपा उम्मेदवार थापा अस्पताल भर्ना, आजै अपरेसन हुँदै

स्थानीय तहको निर्वाचनअन्तर्गत झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयर उम्मेदवार राम थापा अस्पताल भर्ना भएका छन् ।

भरतपुरको मतगणना अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ । मतगणनाको तयारीको काम भईरहेको मुख्य निर्वाचन

भरतपुरको मतगणना अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ । मतगणनाको तयारीको काम भईरहेको

पर्सामा सुरक्षा व्यवस्था कडा

वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै पर्सामा जिल्ला सुरक्षा व्यवस्था थप कडा पारिएको छ । जिल्लामा रहेका १६७ मतदानस्थल

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा

काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन् । बास्तोलालाईप्रहरीले बुधबार पक्राउ गरेको थियो। उनी बुधबार पोखराको एक

कास्कीका ५० मतदानस्थल अतिसंवेदनशील

कास्की । कास्कीका एकतिहाइ मतदानस्थल अतिसंवेदनशील मतदानस्थलका रूपमा रहेका छन् । निर्वाचन सुरक्षा समितिले १५० मतदानस्थलमध्ये ५० मतदानस्थल अतिसंवेशनशील मतदानस्थलका