२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मतदान गरेर फर्किएका वृद्धको बाटोमै मृत्यु

बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिनुभयो । भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्युु भएको

मुख्यमन्त्री राउतद्वारा मतदान

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री लाल बाबुराउतले वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेडको मतदानस्थबाट मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीसंग

अध्यक्ष बिजुक्छेँद्वारा मतदान

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका–५स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट मतदान

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गर्नुभएको छ । उहाँले झापाको हल्दिबारी गाउँपालिकाको वडा नं(१ को

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्वारा मतदान

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । स्थानीय

हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा झडप

हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा मतदान रोकिएको छ । मतदानको बिषयमा गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरस्थित सानो गौचरन हाइट मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानकेन्द्रमा झडप

बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानकेन्द्रकाे मतदान रोकिएको छ । मतदानको बिषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएपछि मतदान

जसपा नेता डा भट्टराईबाट मतदान

गोरखा । जनता समाजवादी पार्टीका संघीय समितिका अध्यक्ष डा बाबुराम भट्टराई मतदान गर्नुभएको छ । उहाँले गोरखाको पालुङटार नगरपालीका वडा

दोलखाको वैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडप (भिडियोसहित)

दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ। पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान सुरू भएलगत्तै दुई

जित र हार निर्वाचनको स्वभाविक प्रक्रिया हो: प्रचण्ड

उहाँले भन्नुभयो, “जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्छ । यो गठबन्धन देशका सबै तह, तप्का र

कामपा प्रमुखका प्रत्यासी स्थापितद्वारा मतदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले मतदान गर्नुभएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा (एमाले)का उम्मेदवार

प्रमुखका उम्मेदवार सिंहद्वारा मतदान

काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रमा

नेकपा उपाध्यक्ष पौडेललबाट मतदान

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ । पौडेलले बुटवल उपमहानगरपालीका वडा नं ८

जनताहरुमा बालेन शाहको अन्तिम अपिल

काठमाडौं । स्थानीय तह निर्वाचन सुरु भएको छ । मतदान कार्य बिहान ७ बजेदेखि सुरु भएको हो । काठमाडौं महानगरपालिकाका

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबाट मतदान

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तह निर्वाचन मा मतदान गर्नुभएको छ । श्रेष्ठले गोरखाको सिरानचोक गाउॅंपालिकाको

प्रमुख निर्वाचन आयुक्त थपलियाबाट मतदान

प्रमुख निर्वाचन आयुक्त थपलियाले भक्तपुरको मध्यपुर थिमि नगरपालिका –१ स्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट मतदान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन् । ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी

सभामुख सापकोटाबाट मतदान

सभामुख सापकोटाले आज बिहान गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको

स्थानीय तह निर्वाचन: मतदान सुरु

स्थानीय तह निर्वाचन सुरु भएको छ । मतदान कार्य बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने छ ।