१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानकेन्द्रमा झडप



अ+ अ-

काठमाडौं । बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानकेन्द्रकाे मतदान रोकिएको छ । मतदानको बिषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएपछि मतदान रोकिएको हो । झडपका क्रममा १ जना घाईते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।