१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.88

Wind: 5.66

Humidity: 43

तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपा प्रमुखका प्रत्यासी स्थापितद्वारा मतदान



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले मतदान गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा (एमाले)का उम्मेदवार उहाँले बागबजारस्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । रासस