१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी हुनु भएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा ७५९ मत पाएर विजयी हुनु भएको छ

स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो

यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ ।

१० वटा पालिकाको नतिजा सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म १० वटा पालिकाको नतिजा सार्वजनिक भएको

काठमाडौं महानगरपालिका अपडेट: बालेनको अग्रता पच्छाउदै स्थापित र सिर्जना

साहले २१३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार केशब स्थापितले १५९ र नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १४८

९ पालिकाको नतिजा सार्वजनिक

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म ९ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

मनाङको नासो गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ बिजयी

मनाङको नासो गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ ८२० मत प्राप्त गरी बिजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा

भरतपुर महानगरको मतगणना सुरु

भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको अन्य ६ पालिकाको गणना शुक्रबार रातिबाट सुरु गरिएको थियो ।

तनहुँका दुई पालिकामा एमाले, एकमा माओवादीको अग्रता

स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा (माओवादी) केन्द्रले अग्रता लिएको छ ।

काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणना , बालेनलाई अग्रता

काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । ७५ मत गणना हुदा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

८ पालिकाको नतिजा सार्वजनिक

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

मोरङको रंगेलीमा काँग्रेसको अग्रता

मोरङको रंगेली नगरपालिका वडा नम्बर १ को प्ररम्भिक मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ । प्रमुख पदमा काँग्रेसका मोदराज धिमिरे

प्युठानको सरुमारानी गाउँपालिका–६ तिरामा नेकपा (एमाले)काे प्यानल बिजयी

काठमाडौं। प्युठानको सरुमारानी गाउँपालिका–६ तिरामको वडाध्यक्षमा नेकपा (एमाले) का तीलबहादुर बुढाको प्यानल विजयी भएको छ । विजयी बुढाले ६ सय

पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ८मा कांग्रेसको प्यानल बिजयी

काठमाडौं । पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको छ । वडाध्यक्षमा

काठमाडौं महानगरपालीकाको मतगणना सुरु

काठमाडौं महानगरपालीकाको मतगणना सुरु भएको छ । महानगरपालीको बडा नं १ र ३२ बाट मतगणना सुरु भएको छ ।

विराटनगर, धरान र इटहरीमा मतगणना सुरू

विराटनगरः पूर्वी नेपालका प्रमुख सहरहरू विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना सुरू भएको छ

बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेको अग्रता

नीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १

मोरङको कानेपोखरी र उर्लाबारीमा एमालेका अध्यक्ष र उपाध्यक्षको अग्रता

विराटनगरः मोरङका १७ वटा स्थानीय तहमध्ये कानेपोखरी गाउँपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकले वडा नम्बर ७ बाट गणना

मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार २ मतले बिजयी

कांग्रेसका कांग्रेसका मोहनसिंह लालचनले ७६० मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ ले प्राप्त गर्नुभयो

बैतडीको मेलौलीमा एमालेको प्रारम्भिक अग्रता

बैतडी । बैतडीको मेलौली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ३०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवारले

म्याग्देमा एमालेको अग्रता

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता बनाएको छ । ६७९ मतगणना हुँदा एमालेका श्रीप्रसाद श्रेष्ठले ३२१,