११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङको रंगेलीमा काँग्रेसको अग्रता



अ+ अ-

मोरङको रंगेली नगरपालिका वडा नम्बर १ को प्ररम्भिक मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

प्रमुख पदमा काँग्रेसका मोदराज धिमिरे २०१ मत प्राप्त गर्दा एमालेका दिलीप वगडीयाले १४४ मत पाएका छन् । त्यस्तै, उपप्रमुखका एमालेकी भुमा पराजुलीले १२९ मत प्राप्त गरेकी छन् भने जसपाका पन्नालाल मण्डलले ९५ मत प्रप्त गरेका छन् ।

वडाध्यक्षमा एमालेले ८७ र कांग्रेसले १६४ प्रप्त गरेको छ । चार ९६४ कुल मतदाता रहेको रंगेलीमा तीन हजार ५४४ मत मात्र खसेको छ ।