१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणना , बालेनलाई अग्रता



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । ७५ मत गणना हुदा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १८ र नेकपा एमालेका उम्मेदवार केशब स्थापितले १३ मत र राप्रपामा मदनदाश श्रेष्ठले ३ मत प्राप्त गर्नुभएको छ ।