११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङको नासो गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ बिजयी



अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी हुनुभएको छ । उहाँले ८२० मत प्राप्त गर्नु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङले ६४६ मत ल्याउनु भएको छ ।

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङ विजयी हुनु भएको छ । उहाँले ९१३ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार अर्भिन गुरुङले ४९६ मत ल्याउनु भएको थियो ।

यो सहित मनाङ जिल्लाका सबै चार वटा स्थानीय तहको नतिजा प्राप्त भएको छ । यहाँबाट कांग्रेस र एमालेले २(२ पालिकामा अध्यक्ष जितेका छन् ।