© 2023
काठमाडाैँ । नेपाल समूह ‘ए’ को विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनोट भएको छ। सिङ्गापुर राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो। यसअघि पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले हराएको थियो। टस हारेर पहिले ब्याटिङ

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुशलको यो लगातार दोस्रो तथा समग्रमा तेस्रो शतक हो। उनले यही प्रतियोगितामा चीनविरुद्ध पनि शतक प्रहार गरेका थिए।

नेपाल क्रिकेट संघ क्यानले एसियाली खेलकुद छनोटका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टिमलाई सिंगापुर पठाएको छ ।

काठमाडौं। नखिपोट युथ क्लबको आयोजनामा पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा हालसम्म

काठमाडौं। अविनाश सुनार र भगवती खड्काले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम

बराबरीमा खेलिरहेको नेपालले अन्तिम समयमा गोल खान पुग्यो। इन्जुरी समयमा ९३ औं मिनेटमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई तेस्रोपटक फाइनलमा पुर्याइन्।

हिमाली पर्यटन प्रवर्द्धन, साहसिक खेलकुदको विकास तथा अन्नपूर्ण क्षेत्रको अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्ने उद्देश्यले हरेक वर्ष अन्नपूर्ण आरोहण दिवसको अवसरमा म्याराथन

अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्ने फिफा विश्वकप फुटबल–२०२६ मा पनि केही चर्चित खेलाडीको नाममा खेलप्रेमीहरुको विशेष ध्यान

गोवा। दक्षिण एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेश टोलीसँग भिड्न नेपाली महिला राष्ट्रिय फुटबल टोली पूर्ण

काठमाडौँ। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर–स्कुल क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरु भएको

पुरुष-महिलामा एकल कातासहित समान ११–११ स्पर्धामा खेल हुने गोजुकाइ कराते डो संघका महासचिव समेत रहेका प्रतियोगिता संयोजक इन्द्रबहादुर शाही खड्गेले

काठमाडौं। श्रीलंकामा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता श्रीलंकन प्रिमियर लिग (एलपीएल) मा नेपालका ३ प्रमुख खेलाडी स्पिनर सन्दीप लामिछाने अलराउन्डर दीपेन्द्र

लिग कम नकआउट आधारमा चारदिनसम्म चल्ने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा खेलाइने छ ।

प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद्, बागमती, नेपालय इन्टरनेसनल प्रा.लि. र केआईइसीको सहयोग रहेको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका सचिव मिनकुमार

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि

काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका काम सुरु गरिएका छन् । स्थानीयस्तरमा खेलकुद क्षेत्रको विकासका लागि

एसियन गेम्स पुरुष क्रिकेट अन्तर्गत सिंगापुरमा आज भएको खेलमा नेपाली ब्याटर कुशल भुर्तेलको आक्रामक शतक तथा कुशल मल्ल र रोहित

नेपाली ब्याटर कुशल भुर्तेलको आक्रामक शतक तथा कुशल मल्ल र रोहित पौडेलको दर्शनीय अर्धशतक मद्दतमा एसियन गेम्स पुरुष क्रिकेट छनोट

शनिबार बुडापेस्टमा भएको रोमाञ्चक फाइनलमा पीएसजीले आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि रक्षा गर्यो।

डडेल्धुरा। सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ । डडेलधुरामा आयोजित प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा