२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जिम्बावेले वेस्ट इन्डिजलाई हरायो

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बावेले वेस्ट इन्डिजलाई पराजित गरेको छ । जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबमा शनिबार भएको खेलमा घरेलु टोली जिम्बावेले वेस्ट इन्डिजलाई ३५ रनले पराजित गरेको हो । योसँगै समूह ‘ए’ बाट घरेलु टाली जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्डस् प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन्

भारतसँगको हारसँगै नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

साफ च्याम्पियनसिपः पहिलो हाफमा नेपाल र भारतको बराबरी

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो हाफ सकिँदा नेपाल र भारतले बराबरी खेलेका छन् ।

नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित, सुपर सिक्समा पुग्न सकेन

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

नेपालले दियो नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य

आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य दिएको छ ।

नेपाललाई तेस्रो झट्का

काठमाडौँ । आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरण अन्तर्गतको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । ताकासिंगा स्पोर्टस् क्लबमा

नेपालले गुमायो दोस्रो विकेट, दुवै ओपनर आउट

काठमाडौँ । आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरण अन्तर्गतको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । ताकासिंगा स्पोर्टस् क्लबमा

नेपाललाई पहिलो झट्का, शून्य रनमै आउट भए आशिफ

काठमाडौँ । आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरण अन्तर्गतको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । ताकासिंगा स्पोर्टस् क्लबमा

नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङमा नेपाल

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

साफ च्याम्पियनसिपः नेपालले भारतसँग खेल्दै

भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज शनिबार घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

सुपर सिक्समा पुग्न नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने दबाब

प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने हुन्छ ।

वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित

आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ ।

आसिफ पनि आउट

११ औँ ओभरको अन्तिम बलमा उनी २८ रन बनाउदै कीमो पलको बलमा आउट भए ।

दुई रन बनाएर आउट भए भीम सार्की

उनी दुई रन बनाएर ज्यासन होल्डरको बलबाट आउट हुन पुगे ।

नेपाललाई पहिलो झड्का, आउट भए कुशल भुर्तेल

नेपालका ओपनर कुशल भुर्तेल ५ रन बनाएर वेस्ट इन्डिजका अल्जारी जोसेफको बलमा आउट हुन पुगे ।

कप्तान होप र पुरनको शतकमा वेस्ट इन्डिजद्वारा नेपाललाई ३४० रनको…

जिम्बावेको हरारे क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३९ रन

नेपाललाई दोस्रो सफलता, गुल्शनले लिए विकेट

वेस्ट इन्डिजका जोनसन चार्लिलाई आउट गराउदै गुल्शन झाले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

करण केसीले दिलाए नेपाललाई पहिलो सफलता

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।

वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेको छ ।

वेस्ट इन्डिजविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

ओपनिङमा आसिफ र कुशल भुर्तेल हुनेछन् । यी दुई ओपनरबाट नेपाल राम्रो सुरुवात चाहन्छ । जिम्बावेविरुद्ध यी दुई ओपनरले १