२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसी बने सर्वाधिक ट्रफि जित्ने फुटबलर



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसी सर्वाधिक ट्रफि जित्ने फुटबलर बनेका छन् ।

आइतबार अमेरिकी सकर क्लब इन्टर मियामीलाई लिग्स कपको उपाधि जिताएका मेसीले ब्राजिलियन स्टार ड्यानी आल्भेसलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् ।

आल्भेसले ४३ ट्रफि जितेका थिए भने आजको उपाधिसँगै मेसीले ट्रफिको संख्या ४४ बनाएका छन् ।

३६ वर्षीय मेसीले बार्सिलोनाबाट ३५, अर्जेन्टिनाबाट ५, पिएसजीबाट ३ र इन्टर मियामीबाट १ गरी समग्रमा ४४ उपाधि जितेका छन् । मेसी लिग्स कपमा सर्वाधिक गोलकर्ता समेत बने भने लिगको उत्कृष्ट खेलाडी समेत बने ।