२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यु–१६ युथ लिगमा मनाङ मस्र्याङ्दीको विजयी शुरूवात

काठमाडौँ । मनाङ मस्र्याङ्दीले श्रीभगवती क्लवलाई हराउककंदै एन्फा यु–१६ युथ लिगमा विजय शुरूवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको उद्घाटन खेलमा मनाङले श्रीभगवतीलाई २–१ ले हराउककंदै सुखद् शुरूवात गरेको हो । खेलको अन्तिम तीन मिनेट समालिन नसक्दा श्रीभगवतीले हार सामना ग¥यो । मनाङको जितमा रोहन थापामगर र विवेक

मार्की र कप्तानसहित जनकपुर बोल्ट्सले गर्‍यो सात खेलाडी रिटेन

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि मार्की र कप्तानसहित सात खेलाडीलाई रिटेन गरेको

प्रधानमन्त्रीबाट रियल मड्रिडको रंगशाला भ्रमण–फोटोफिचर

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण गर्नुभएको छ ।

पोर्चुगिज फुटबलर डिओगो जोटाको निधन

लिभरपुलका स्टार खेलाडी २८ वर्षीय डियोगो जोटाको कार दुर्घटनामा मृत्यु भएको छ ।

मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

नेपालले एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा स्थान बनाएको छ ।

उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल, अंक र गोल पनि बराबरी भएपछि…

एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपाल र उज्बेकिस्तानबीचको खेल निर्णायक हुने भएको छ ।

एसीसी यू–१६ इस्ट जोन कप : नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्दै

प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्न लागेको हो । मलेसिया भने समूह बी को उपविजेता हो

श्रीलंकामाथि नेपालको फराकिलो जित, साम्बाको लगातार ह्याट्रिक

। उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि सानदार जित निकालेको छ

राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बेसडर

क्याप्टेन वर्माको नियुक्तिले आम नेपाली युवामा खेलकुद र शिक्षा सँगसँगै सफल हुन सक्छ भन्ने विश्वासको भावना विकासहुने आशा गरिएको छ

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४ गोलको अग्रता, साम्बाको ह्याट्रिक

नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी छन् । यस्तै गीता रानाले १ गोल थपिन् ।

महिला फुटबलः नेपाल र श्रीलङ्का भिड्ने

काठमाडौँ। एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार

फिफा क्लब विश्वकप: युभेन्ट्सलाई हराउँदै रियल मड्रिड क्वार्टरफाइनलमा

उता युभेन्ट्सले पनि केही अवसरहरू पाएको भए पनि तीलाई गोलमा परिणत गर्न असफल रह्यो। अब रियल मड्रिडले सेमिफाइनल प्रवेशका लागि

नेपालले भुटानलाई २९८ रनले हरायो

नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानमाथि सानदार जित निकालेको छ ।

साविक विजेता सिटी अल हिलालसँग स्तब्ध हुँदै नकआउटबाट बाहिरियो

काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटी फिफा क्लब विश्वकपको नकआउट चरणबाटै बाहिरिएको छ । मंगलबार बिहान भएको खेलमा साउदी अरेबियन

रौनकको शानदार शतकमा नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य

रौनक श्रीवास्तवको शानदार शतकमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानलाइ ३५९ रनको विशाल लक्ष्य

साम्बाको पहिलो नेतृत्वमै महिला फुटबलमा अभूतपूर्व सफलता

पहिलोपटक कप्तानका रुपमा जिम्मेवारी पाएकी सावित्रा भण्डारी ‘साम्बा’ले त हिजोको खेलमा गोलको वर्षा नै गरिन् । खेल सुरु भएदेखि नै

लाओसमाथि नेपालको सानदार जित, साम्बा एक्लैले गरिन् ४ गोल

उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ ।

नेपाली राष्ट्रिय महिला टोलीको कप्तानमा ‘साम्बा’

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको जिम्मेवारी सावित्रा भण्डारी ‘साम्बा’ले पाएकी छन् । नियमित कप्तान अन्जिला तुम्बाम सुब्बालाई

रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि

काठमाडौँ । अल्ट्रा रनर रसिला तामाङले आइतबार माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन् । म्यानमारमा भएको ५० किमी दुरीको

प्रसिद्धको शतक र बिपिनको ६ विकेटमा नेपालले इन्डोनेसियालाई हरायो

एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा ओपनिङ ब्याट्सम्यान प्रसिद्ध जैसीको शतक तथा कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटमा नेपालले इन्डोनेसियालाई