४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राखेपलाई ७२ लाखको सामाग्री सहयोग

काठमाडौं: चीनको युनान प्रदेश खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७२ लाख रुपैयाँ बराबरको सामाग्री सहयोग स्वरुप शनिबार प्रदान गरेको छ । ब्युरोका निर्देशक याङ झोङ हुआले राखेपकी निमित्त सदस्य–सचिव अञ्जना श्रेष्ठलाई पोखरामा आयोजित एक कार्यक्रमबीच उक्त सामाग्री हस्तान्तरण गरे । स्पोर्ट्स साइन्स रिसर्च ल्याबका लागि सामाग्री र खेल

कुस्ती मधेसको पहिचान र अस्मिताको प्रतीक : मन्त्री यादव

वीरगञ्ज (पर्सा) : खानेपानीमन्त्री प्रदीप यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको खेल भएको बताउनुभएको छ । वीरगञ्जमा आज

यु–१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज यूएईविरुद्व खेल्ने

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित

भीम र करणले स्कटल्यान्डविरुद्ध नखेल्ने, देव र सागर समाबेश

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा चोटका कारण पेसर करण केसी र ब्याटर भीम शार्की टिमबाट बाहिरिएका

अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित, प्रतिश जिसीले लिए तीन विकेट, पूल…

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले एकएक विकेट हात पारे । दुई ओभर बलिङ

इंग्ल्याण्डमाथि नेपालको शानदार जित, सन्दीपको अर्धसतक

इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४ ओभर २ बलमा विना विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका कप्तान सन्दीप जोराले

प्रधानमन्त्रीसंग महिला फुटबल टोलीको भेट ,सहयोग नै नपाएको गुनासो

लक्ष्मीपूजाको दिन, नेपाली फूटबलका लक्ष्मीहरुसँग भन्दै भेट भएको भन्दै फोटो सहित प्रधानमन्त्रीले सामाजिक संञ्जालमा राख्नु भएको छ ।

उपविजेता खेलाडीलाई जनही ३ लाख पुरस्कार–सदस्य सचिव घिसिङ

काठमाण्डौ । साफ महिला च्यापियनशिपमा उपविजेता नेपाली खेलाडीहरुलाई सरकारको तर्फबाट जनही तीन लाख रुपयाँ पुरस्कार दिईने भएको छ । च्यापियनशिपमा

नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा फ्रान्स प्रस्थान

काठमाडौँ: दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल समाप्त भएसँगै नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी व्यावसायिक फुटबल खेल्न

प्रधानमन्त्रीद्वारा नेपाली टोलीलाई धन्यवाद

काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको भन्दै

साफ महिला च्याम्पियनसिप: नेपाल र बङ्गलादेशबीचको फाइनल खेल- फोटो  फिचर 

नेपाल र बङ्गलादेश दुवै अपराजित रहँदै साफको फाइनल पुगेका हुन् । नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै प्रतियोगिताको फाइनल यात्रा

साफ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेशबीचको फाइनल खेल सुरु

यसपटक भने घरेलु मैदानमा अघिल्लो संस्करणमा बङ्गलादेशसँगको हारको बदला लिन चाहन्छ । नेपाल र बङ्गलादेश दुवै अपराजित रहँदै साफको फाइनल

सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति…

सावित्राका छिमेकी मधुराम भण्डारी उहाँले मोजाको बल बनाएर खेल्ने गरेको सम्झिनुहुन्छ । उहाँले भन्नुभयो, “सावित्राको प्रगति देखेर खुसी लागेको छ,

काठमाडौँ महानगरले साफ महिला च्याम्पियनसिप फाइनलको प्रत्यक्ष प्रशारण देखाउने

महानगरले नेपाली महिला टोलिलाई हौसला प्रदान गर्दै टुँडिखेल, चावहिल फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाएको हो

अमेरिकामा कमललाई ३ र अनुपलाई ४ पदक

काठमाडौं । नेपालका कमल मगरले अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा २ स्वर्णसहित १ रजत पदक जितेका छन् । अमेरिकाको फ्लोरिडामा नोभेम्बर

साफ च्याम्पियसिपको फाइनल खेलको टिकट बिक्री स्थगित

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राजधानीमा जारी  साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनलको खेलको टिकट बिक्री तत्कालको लागि स्थगित गरेको

भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा

साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।

‘आठौं कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड’ सम्पन्न

काठमाण्डौ। ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को आठौं संस्करण शनिबार सम्पन्न भएको छ । उज्ज्वल तारा स्कुल काँडाघारीले

चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस: सुनिरा र रितिक च्याम्पियन

काठमाडौं: सुनिरा थापा र रितिक राणा चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन भएका छन् । गणेशमान

सिस्नेरीमा निधन भएका बाल फुटबल खेलाडीका पीडित परिवारबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ, ९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाढी, पहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका