५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाण्डुसँग निरिह लुम्बिनी, २२ रनले पराजित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत काठमाण्डु गोर्खाजले लुम्बिनी लायन्समाथि जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा काठमाण्डुले लुम्बिनीलाई २२ रनले हराएको हो । १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा १३५ रनमा अलआउट भयो । उसका लागि शेर मल्लले २७, दिलिप नाथले २५, डी’आर्की शर्टले २२

एसिसि प्रिमियर कपमा नेपालद्वारा साउदी अरेबिया ८ विकेटले पराजित

काठमाडौँ। युएईमा सुरु भएको १९ वर्षमुनिको एसिसि मेन्स प्रिमियर कपको पहिलो खेलमा नेपालले साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको छ

काठमाण्डुद्वारा लुम्बिनीसामु १५८ रनको लक्ष्य प्रस्तुत

दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको खेल जारी छ ।

काठमाण्डु लुम्बिनीविरुद्ध ब्याटिङमा

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाण्डु गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन

एनपिएलः ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको सोमबारसम्म १० खेल सम्पन्न भइसकेका छन् । आठ टिम सहभागी प्रतियोगितामा हालसम्मको नतिजामा सुदूरपश्चिम

एनपीएलमा आज लुम्बिनी र काठमान्डु भिड्दै, दुवै टोलीलाई कमब्याकको मौका

तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुई–दुई अंक छ ।

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, कर्णाली ४५ रनले पराजित

दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ ।

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अहिले दोस्रो खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच खेल भइरहेको छ

पहिलो बलिङ गरेको भए २० औं ओभरसम्मै स्पिनर खेलाउँथेँः सन्दीप…

काठमाडौँ । विराटनगर किङ्सका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले  पहिले बलिङ गरेको भए २० ओभर नै स्पिनर लगाउनसक्ने बताएका

एनपीएल अवैध सट्टेबाजीमा दुई करोड माथि कारोबार, १० जना पक्राउः…

नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा दुई करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको पाइएको

कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबारको दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । केहीबेरमै सुरु हुने

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ को उपविजेता नेपाली टिमलाई बधाई दिनुभएको छ । श्रीलंकामा

विराटनगरको अपराजित यात्रा कायमै, जनकपुरलाई ९ रनले हरायो

दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले अपराजित यात्रा कायमै राखेको छ।

नेपाल प्रिमियर लिगको OTT प्रसारण अधिकार डिशहोमलाई, अनधिकृत प्रसारणमा कडाइ

 काठमाडौं । नेपाल क्रिकेट संघ (CAN) ले नेपाल प्रिमियर लिग (Nepal Premier League 2025) को Over-The-Top (OTT) तथा डिजिटल प्रसारण

नेत्रहीन महिला टी ट्वान्टी विश्वकप उपविजेता टोली स्वदेश फिर्ता (तस्बिरसहित)

काठमाडौँ ।  श्रीलंका र भारतमा संयुक्त रूपमा आयोजना भएको नेत्रहीन महिला टी ट्वान्टी विश्वकपको पहिलो संस्करणमा उपविजेता बनेको नेपाली महिला

जनकपुरसामु विराटनगरद्वारा १३६ रनको लक्ष्य प्रस्तुत

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले जनकपुरलाई १३६ रनको लक्ष्य दिएको छ ।

जनकपुरले टस जित्यो, विराटनगर पहिले ब्याटिङमा

कीर्तिपुरस्थित टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेको छ ।

नर्थ लण्डन डर्बीः टोटेनहममाथि आर्सनलको सहज जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले शहरी प्रतीद्वन्द्वी टोटेनहमलाई

एनपीएलमा आज जनकपुर र विराटनगर तथा कर्णाली र सुदूरपश्चिम भिड्ने

बिहान ११:४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच र दिउँसो ४:०० बजे हुने दोस्रो खेलमा कर्णाली याक्स

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?

काठमाडौँ । यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज ‘विश्राम दिन’ । जसअनुसार