७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारले पलेशालाई ६५ लाख नगद पुरस्कारसहित सम्मान गर्ने, कर समेत…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशीको पुरस्कार दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ रु ६५ लाख नै दिने स्पष्ट गर्नुभएको हो

राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशालाई सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।

पलेशालाई नगदसहित काठमाडौं महानगरको सम्मान – फोटोफिचर

पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

‘आफूमाथिको विश्वास नै मेरो सफलताको आधार हो’– काँस्य विजेता पलेशा

नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनले आफूमा विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा ठूलो हतियार रहेको बताएकी छन् ।

पलेशालाई नगदसहित काठमाडौं महानगरले गर्यो सम्मान

काठमाडौँ । पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

पलेशालाई नगर परिक्रमा गराइँदै, विमानस्थलमा भव्य स्वागत

पलेशा सहित नेपाली टोलीलाई नगर परिक्रमा गराईदै छ ।  राखेपका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरुहुने र्‍याली गौशला, नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार,

२०२५ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनल लर्ड्समा हुने

एजेन्सी । लर्ड्सले सन् २०२५ मा पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेलको आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले

बंगलादेशले पहिलो पटक पाकिस्तानविरुद्धको टेस्ट सिरिज जित्यो

एजेन्सी । बंगलादेशले क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानविरुद्धको टेस्ट सिरिज जितेको छ । खेलको अन्तिम दिन मंगलबार रावलपिण्डीमा भएको दोस्रो

साफ उपविजेता टोलीका खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–२० च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार

स्वारेजले लिए सन्यास

काठमाडौँ । उरुग्वेका स्टार फुटबलर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३७ बर्षिय स्वारेजले अब आफ्नो उरुग्वेका लागि

भारतीय टिमकी कप्तानले मधेश युनाइटेडबाट एभरेष्ट भलिबल लिग खेल्ने

काठमाडौँ । भारतीय राष्ट्रिय भलिबल टोलीकी कप्तान एवं सेटर जिनी कोभात साजीले एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) खेल्ने भएकी छन्

गोलकिपर अञ्जिलाले युरोपियन लिग खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् । सुब्बाले

नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ । भारतको नेसनल

रुटले आफ्नो टेस्ट करियरको ३४ औं शतक बनाए, लर्ड्स टेस्टमा…

एजेन्सी । इंग्ल्याण्ड र श्रीलंकाबीच लर्ड्समा जारी दोस्रो टेस्टको तेस्रो दिन जो रुटले आफ्नो टेस्ट करियरको ३४औँ टेस्ट शतक प्रहार

लाइप्जिगले लेभरकुसेनलाई हरायो

काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत आरबी लाइप्जिगले जित निकालेको छ । गएराति भएको खेलमा लाइप्जिगले लेभरकुसेनलाई उसकै घरेलु

एस्टन भिल्लाले लेस्टर सिटीलाई हरायो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले जित निकालेको छ । गएराति भएको खेलमा भिल्लाले लेस्टर सिटीलाई उसै

अमेरिकामा सुरु भयो इन्ट्रा कप फुटबल

न्यूयोर्क । अमेरिकाको ओहायोमा इन्ट्रा कप-२०२४ फुटबल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिता ओहायो राज्यको एक्रोन सहरस्थित कोप्ले सकर कम्प्लेक्समा

पलेशाले पाउनेछिन् ६५ लाख पुरस्कार

तेक्वान्दोकी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा कास्य जितेकी छन् ।

पेरिस पारा ओलम्पिकको तेक्वान्दोमा पलेशाले जितिन् ऐतिहासिक कांस्य

पलेशा गोबर्धनले नेपाललाई पेरिस पारालिम्पिक्समा ऐतिहासिक पहिलो पदक दिलाउन सफल भएकी छिन् ।

विश्वकप लिग–२ तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका जाने

नेपाल क्रिकेट टोली आईसीसी विश्वकप लिग–२ को तयारीका लागि श्रीलंका जाने भएको छ ।