२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरले टस जित्यो, विराटनगर पहिले ब्याटिङमा



अ+ अ-

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेको छ । जनकपुरले दुई परिवर्तन गर्दै आदित्य महता र संगीथ कुरेलाई उतारेको छ भने विराटनगरले कुनै परिवर्तन गरेको छैन ।

जनकपुरको यो दोस्रो खेल हो भने विराटनगरको यो तेस्रो खेल हो । पहिलो खेलमा काठमाण्डु गोर्खाजसँग पराजित भएको जनकपुर पहिलो जितको खोजिमा छ भने विराटनगर लगातार तेस्रो जितको खोजिमा छ ।

विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई तथा दोस्रो खेलमा काठमाण्डु गोर्खाजलाई हराएको थियो ।