१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वर्ष २०८१ः ‘बिबी माइनस’ रेटिङदेखि एफएटिएफको ‘ग्रे लिस्ट’सम्म

काठमाडौँ । कोभिड–१९ महामारियता निरन्तर मन्दी झेलिरहेको नेपालको अर्थतन्त्रमा यसवर्ष केही सुधारका सङ्केत देखिए पनि समग्र स्थिति भने अझै शिथिल अवस्थामा मै छ । वृद्धिदरमा आंशिक सुधार भए पनि आर्थिक पुनरुत्थानले स्थायित्व प्राप्त गर्न सकेको छैन । प्रमुख आर्थिक सूचकाङ्कहरूमा सामान्य सुधार देखिए पनि गुणात्मक रूपमा अर्थपूर्ण प्रगति हासिल हुन

अर्थमन्त्री पौडेलसमक्ष उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रतिवेदन बुझायो, के…

तत्काल माग पक्षमा सुधार ल्याउने नीतिगत हस्तक्षेप आवश्यक छ, तर सम्मानजनक आर्थिक वृद्धि हासिल गर्न आपूर्ति पक्षबाट पनि संरचनात्मक सुधार

सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताउनुभएको छ ।

पछि हटे ट्रम्प, भन्सार शुल्क लगाउने निर्णय ९० दिनका लागि…

भन्सार शुल्कका कारण विश्व बजारमा १० लाख करोड डलरको गिरावट आएको थियो। तर निर्णय उल्टिएपछि अमेरिकी सेयर बजारको मूल्य ३.१

मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत

चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको

आर्थिक वृद्धिदरमा सरकारी लक्ष्य भेट्न कठिन हुने

सरकारले यसवर्ष पनि आर्थिक वृद्धिदरको लक्ष्य भेट्न नसक्ने दातृ निकायहरुले गरिरहेको प्रक्षेपणहरुबाट देखिन थालेका छन् ।

फेरि ३५ अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले चैत २५ गते बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी ढुंगानालाई

नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई दिइएको छ ।

नवलपरासीको दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११:०० देखि दिउँसो ३:०० बजेसम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म

खेल क्षेत्रसंग मेरिना इम्पेक्सको सहकार्य निरन्तर

काठमाडौं:  मेरिना इम्पेक्स क्रिकेटसँगै फुटबलमा पनि सहकार्य सहित जोडिएको छ । तेस्रो संस्करणको एनसेल एनएसएलमामा मेरिनाले व्यवसायीक सहकार्य गरेको हो

इफाप्काको ४७ औं सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल सिंगापुर…

काठमाडौँ । निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय संगठन (इफाप्का) को ४७ औं सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल सिंगापुर प्रस्थान गरेको छ

बजेट सम्भावना अध्ययन गरी आवश्यकताको आधारमा विनियोजन गर्न सुझाव

सांसद अक्बरबहादुर रायमाझीले आगामी बजेटबारे छलफल हुँदै गर्दा सार्वजनिक खरिद ऐनलाई परिमार्जन गरी समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।

जाँदाजाँदै गभर्नर अधिकारीले भने–मेरै कार्यकालमा राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भयो

गभर्नर महाप्रसाद अधिकारले आफ्नो कार्यकालको दोस्रो वर्ष पुग्दा नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भएको बताउनुभएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ: प्रधानमन्त्री…

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, लचिलो र खुलापनजस्ता

बहुउद्देश्यीय प्लास्टिक उद्योगमा आगलागी, साढे आठ लाखको क्षति

विद्युत् सर्ट भई आगलागी हुँदा ब्यारेकमा रहेका नेपाली सेनाका लत्तापकडा, फर्चिचर, कागजात तथा दराज जलेर नष्ट भएको प्रहरी निरीक्षक ढकालले

‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’

विसं २०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको सङ्कलन र प्रशोधन गर्दै आएको छ

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

काँकडभिट्टाबाट रु २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको छ । समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार

चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर

दोस्रो त्रैमासिकमा सार्वजनिक प्रशासन तथा रक्षा दुई दशमलव दुई, स्वास्थ्य तीन दशमलव एक, घरजग्गा कारोबार तीन दशमलव एक प्रतिशतले बढ्ने

चार अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन

बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा रु चार अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन

नेप्सेको सीईओमा लुँइटेल

नेपाल सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओमा नारद लुँइटेललाई नियुक्त गरेको छ ।