८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?
साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ

काठमाडौँ। साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट आज ३६ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट १९, सर्लाहीबाट नौ, सिरहाबाट पाँच, महोत्तरीबाट दुई र पर्साबाट एक जना पक्राउ परेका छन् । यसैबीच, प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने

फरार प्रतिवादी पक्राउ

पर्सा। प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको

१ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ

मोरङ। मोरङको रतुवामाई नगरपालिकास्थित उर्लाबारी–आमबारी सडकखण्डबाट प्रहरीले एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

सात जना फरार प्रतिवादी पक्राउ

गण्डकी। जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दाका सात जना फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ । चेक अनादरमा छ र

लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट मङ्गलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरूमा भारत घर

सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ

रुपन्देही। रुपन्देही प्रहरीले शुद्धोधन गाउँपालिका-४ स्थित हाटबजारमा एक महिलाको घाँटीबाट सुनको सिक्री लुटिएको घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ

क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ

काठमाडौँ । मोरङ प्रहरीले एक किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौँ। प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन् । नौ भारतीयसहित

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

यही साउन ८ गते परीक्षा सुरु भएलगत्तै उक्त विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सप समूमा सेयर गरी प्रश्न पत्रको गोपनियता भङ्ग गरेको

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौँ। प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार र आज काठमाडौँ, झापा, मोरङ, सिराहा,

करिब तीन सय बीस किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ। सर्लाहीको बलरा नगरपालिका-७ डुमरियास्थित कुखुरा फार्मबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब ३२० किलो अवैध लागुऔषध

लागुऔषधसहित पाँच जना पक्राउ

विराटनगर।  कोशी प्रदेश प्रहरी कार्यालयले झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु

लागुऔषधसहित दुई जना नियन्त्रणमा

पर्सा। जिल्ला प्रहरी कार्यालयले आज लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकस्थित जय नेपाल होटलको कोठा

खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ

झापा। सामान्य फोन विवादले उग्र रूप लिँदा झापाको झापा गाउँपालिकामा खुकुरी र छुरीसहित एक युवकमाथि आक्रमणको प्रयास गरेको आरोपमा चार

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौँ। लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसवापत लिएको रकमसहित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैया सर्लाहीका प्रमुख र

कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम। गत भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती

‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ

लुम्बिनी। नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका