६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?
सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाउनुभएको छ । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाउनुभएको यो पहिले सर्वदलीय बैठक हो । उहाँ यही माघ ५

उपसभामुखको मनोनय आज

प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ ।

सभामुख चयनको लागि निर्वाचन प्रक्रिया सुरू-फोटो फिचर

सभामुखमा नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका छन् ।

मधेसी र थारु समुदायलाई भित्तामा धकेलेर कस्तो राष्ट्रिय सहमति चाहनुहुन्छ…

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश संकटमा परेको बेलामा राष्ट्रिय सहमतिको खोजी नभएको तर पदलाई लुछाचुँडी गर्नका लागि मात्रै राष्ट्रिय सहमतिको

एमाले अध्यक्ष ओलीको भनाइले संघीयता नै खतरामा छ की जस्तो…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि

राष्ट्रिय सहमतिको लागि प्रधानमन्त्रीको पार्टीले न्यौपानेलाई मत दिनुपर्छ: प्रकाश ज्वाला

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताउनुभएको छ ।

अपराध नियन्त्रणमा गृह कसैको दबाब र प्रभावमा पर्दैन- गृहमन्त्री लामिछाने(भिडियोसहित)

उहाँले भन्नुभयो, ‘फरार रहनुभएका मानिस संसदमा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो, विधि र पद्धति भन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम

प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको माग

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विद्यमान कानुनअनुरुप प्रतिनिधिसभाको प्रमुख विपक्ष दलको मान्यता प्रदान गर्न माग गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड विश्वासको मत माग्दै संसदमा- सम्बोधनको पूर्णपाठ (फोटो फिचर)

मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उहाँले संसदमा नयाँ अध्यायको सुरुवात गरौ भन्दै विश्वासको मत माग्नु भएको छ ।

सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैनः सांसद सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु नहुने बताउनुभएको छ । सोमवार प्रतिनिधि

संसद बैठक भोलि ११ बजे बस्नेगरी स्थगित

प्रतिनिधिसभाको पहिलो बैठक भोलि मंगलबार ११ बजे बस्नेगरी स्थगित भएको छ ।

सत्ता गठबन्धन धेरै लामो समयसम्म जाने संकेत देखिँदैनः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले सत्ता गठबन्धन धेरै लामो समयसम्म जाने संकेत नदेखिएको बताएका छन् ।

सङ्घीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदै

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आज सोमबारदेखि प्रारम्भ हुँदैछ ।

कार्यदलले शीर्ष नेताहरूलाई बुझायो प्रतिवेदन

काठमाडौं । काठमाडौं । सरकार सञ्चालनका निम्ति सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले सरकारमा सहभागी दलका

को बन्ला अबको राष्ट्रपति ? यी हुन् मैदानमा देखिएका अनुहार

वर्तमान सत्ता गठबन्धन तयार हुदाँ नेकपा (एमाले)लाई राष्ट्रपति र सभामुख दिने सहमति भएपछि एमाले भित्रबाट को राष्ट्रपति बन्छ भन्ने चासो

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले लिए शपथ

प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रतिनिधिसभामा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नवनिर्वाचित सांसदहरुलाई शपथ

सपथ समारोहमा एमालेका अधिकांश सांसदहरु राष्ट्रिय पोशाकमा -फोटो फिचर

संसद् भवनमा आउने सांसदहरु आफ्नो जातविशेष अनुसार विभिन्न पोशाकमा सहभागी भएका छन् ।

नवनिर्वाचित सांसदकोे शपथ ग्रहण हुदै ,१४ भाषामा सपथ लिने तयारी

१४ फरक–फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका छन्। यसैबीच शपथअघि ज्येष्ठ सदस्य जबराले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ।

सातवटै प्रदेशप्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेशप्रमुखको कार्यालयमा अलगअलग रूपमा प्रतिवेदन बुझाएको हो ।

निर्वाचन परिणामसहितको प्रतिवेदन पेश, यसरी हुन्छ नयाँ सरकारको गठन

निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुपर्ने संविधानको धारा ९३ को उपधारा १ मा व्यवस्था