१० भाद्र २०८३, बुधबार
,
Latest
जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक भोलि ११ बजे बस्नेगरी स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको पहिलो बैठक भोलि मंगलबार ११ बजे बस्नेगरी स्थगित भएको छ । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले भोलि ११ बजे बस्नेगरी आजको बैठक स्थगित भएको जानकारी दिनुभयो ।

आजको बैठकमा विभिन्न पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नुभएको थियो । यस्तै, भोलिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदै हुनुहुन्छ ।