१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक भोलि ११ बजे बस्नेगरी स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको पहिलो बैठक भोलि मंगलबार ११ बजे बस्नेगरी स्थगित भएको छ । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले भोलि ११ बजे बस्नेगरी आजको बैठक स्थगित भएको जानकारी दिनुभयो ।

आजको बैठकमा विभिन्न पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नुभएको थियो । यस्तै, भोलिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदै हुनुहुन्छ ।