१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसी र थारु समुदायलाई भित्तामा धकेलेर कस्तो राष्ट्रिय सहमति चाहनुहुन्छ ?- सिके राउत



अ+ अ-

काठमाडौैं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पदको लागि मात्रै राष्ट्रिय सहमतिको चर्चा गरेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश संकटमा परेको बेलामा राष्ट्रिय सहमतिको खोजी नभएको तर पदलाई लुछाचुँडी गर्नका लागि मात्रै राष्ट्रिय सहमतिको कुरा उठेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले आफूहरूलाई दलभन्दा माथि उठ्न कुनै समस्या नभएको बताए । उनले भने, ‘मत दिनका लागि दलभन्दा माथि उठ्नुहोस् भनेर आग्रह गर्नुभएको छ। तपाईँहरूले कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो? पुरै मधेसी र थारु समुदाय, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई एक छेउमा राखेर भित्तामा धकेलेर कस्तो राष्ट्रिय सहमति चाहनुभएको हो ? तपाईँहरू एउटा निश्चित, वर्ग, जातिको मुखौटाभन्दा माथि उठ्न सक्नुहुन्छ?’