६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचनको तयारी तीव्र, यसरी बन्दै छ निर्वाचन सुरक्षा रणनीति

काठमाडौँ: सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर आफ्ना सम्पूर्ण गतिविधि केन्द्रित गरेको छ। शनिबार राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा गहन छलफल भएको छ। छलफल निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सदृढ पार्ने विषयमा केन्द्रित थियो। आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ। गृहमन्त्री

मिराज ढुङ्गाना समूह राजनीतिक दल दर्ताको प्रक्रियामा, वार्ता टोली गठन

काठमाडौँ । जेनजी समूहको नेतृत्वकर्ता मध्येका एक मिराज ढुङ्गाना समुहले नयाँ दल दर्ता गर्ने भएको छ ।

निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह

राष्ट्रपति पौडेलले युवाहरूको जायज माग राखेर गरेको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ती गर्न चाहानेहरूबाट सचेत रहन पनि

जेन-जीका माग पूरा नगरी संसद पुनःस्थापना गर्नु हुँदैनः ज्ञानबहादुर शाही

जेन जीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन । जेन जीको अहिलेको माग भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हो,

प्रतिनिधिसभा पुनर्स्थापनाबारे सभामुखले दलहरुसँग छलफल गर्दै

बैठकमा सभामुख घिमिरेले संसद् पुनर्स्थापनाबारे दलहरुसँग राय माग्ने बताइएको छ । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनको विरुद्धमा हिजो सर्वोच्च

जनस्वराज पार्टीलाई निर्वाचन आयोगको मान्यता

डा सीके राउत नेतृत्वमा रहेको जनमत पार्टीबाट अलग भएको समूहले गठन गरेको दललाई आयोगले मान्यता दिएको हो ।

विदेशमा रहेका नागरिक पनि मतदानमा सहभागि हुनुपर्ने मागसहित जेनजी समूह…

फागुन २१ गते हुने निर्वाचनमा बिदेशमा रहेका नागरिकले पनि मतदान गर्न पाउनु पर्ने माग गर्दे जेन जिहरुले निर्वाचन आयोगमा ज्ञापनपत्र

प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।

आजै सानो मन्त्रिमण्डल बन्दै, ओमप्रकाश अर्यालसहित मन्त्रीमा यिनीहरुको चर्चा

प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्ति भएसँगै आजै सानो मन्त्रिमण्डल बन्ने भएको छ । सो मन्त्रिमण्डलमा कानुन मन्त्रीको जिम्मेवारी वरिष्ठ अधिवक्ता ओमप्रकाश

प्रतिनिधिसभा बैठक : आज मन्त्रीहरुले मौखिक प्रश्नको उत्तर दिने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी

नेपाल नागरिकता विधेयकमा आमाको पनि बंश कायम गरिएको छः गृहमन्त्री…

आमाबाट पनि बंश कायम हुन्छ । आमाकै नागरिकताका आधारमा सन्तानले नागरिकता प्राप्त गर्छ भन्ने कुरालाई विधेयकमा सुनिश्चित गरिएको छ ।

आरोपहरू राजनीतिक षड्यन्त्र, मेरो काम बालसंरक्षणमा समर्पित: उपसभामुख राना

उहाँले यी आरोपहरूले आफूलाई विचलित नगर्ने र अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘संवैधानिक परिषद्मा काँग्रेसको कुनै प्रतिनिधि नहुनु र

पारिवारिक जीवनबारे उठेका प्रश्नमा लेखजंगको जवाफ– म नेता होइन, देश…

राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू, मेरो व्यावसायिक र सामाजिक जीवन खुला किताबझैँ सार्वजनिक छ। पेशागत सफलताले पूर्ण सन्तुष्ट भएपनि नागरिकका रुपमा

आज राष्ट्रियसभाको बैठक बस्दै, निजामती विधेयक पेश गर्ने कार्यतालिका

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची

रुपन्देही-३ उपनिर्वाचन, रास्वपाबाट डा लेखजंग थापा उम्मेदवार

रास्वपाको आज बसेको सचिवालय बैठकले डा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । डा लेखजंग थापा वरिष्ठ न्युरोलोजिष्ट हुनुहुन्छ ।

सदनलाई लयमा फर्काउन सभामुख घिमिरेको अपिल

सरकार र राजनीतिक दलहरूबिच हुनुपर्ने छलफल र संवाद नभएकोमा चिन्ता व्यक्त गर्दै सभामुख घिमिरेले राष्ट्रिय सहमतिको आवाज प्रकट गर्न आग्रह

प्रतिनिधि सभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

प्रतिनिधि सभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज संसद्मा विशेष सम्बोधन गर्ने, रास्वपा र राप्रपाको…

सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन भोलि चीन जान लागेका प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्न लाग्नुभएको हो

चीन भ्रमण र लिपुलेकबारे प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

ओलीले संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताउनुभएको

राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको शपथ

सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित