५ श्रावण २०८३, मंगलवार
,
Latest
गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा रहेका नागरिक पनि मतदानमा सहभागि हुनुपर्ने मागसहित जेनजी समूह आयोग जाँदै



अ+ अ-

काठमाडौं। फागुन २१ गते हुने निर्वाचनमा विदेशमा रहेका नागरिकले पनि मतदान गर्न पाउनुपर्ने माग गर्दै जेनजीहरुले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउन लागेका छन् ।

उनिहरुले आज दिउँसो आयोगको कार्यालय कान्तिपथमा पुगेर ज्ञापनपत्र बुझाउन लागेका हुन् ।

जेनजी आन्दोलनपछि बनेको सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पनि पटक पटक विदेशमा रहेका नेपालीहरुलाई मतदानको प्रवन्ध गरिने आश्वासन दिँदै आउनु भएको छ ।