२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मनोनयन दर्ता

मुसीकोट । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । आज अपरान्ह खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै

रुपन्देही २ बाट विष्णु पौडेलको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट मनोनयन दर्ता

चितवन ३ मा कांग्रेसका दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिँदै

केही दिन अघि पार्टी सभापति शेरबहादुर देउवालाई एक पत्र लेख्दै केन्द्रीय सदस्य कोइरालाले समानुपातिक निर्वाचन प्रणालीको आदर्श र मर्मको गला

प्रत्यक्षतर्फको मनोनयनपत्र दर्ता: शीर्ष नेता को कहाँबाट

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर

सुदूरपश्चिममा उम्मेदवार मनोनयनको तयारी पूरा

महेन्द्रनगर । सुदूरपश्चिमका नौ वटै जिल्लामा आज हुने प्रतिनिधि र प्रदेशसभाको उम्मेदवार मनोनयन दर्ताको सबै तयारी पूरा भएको छ ।

नेता गोविन्दराज जोशी
पूर्वगृहमन्त्री जोशीको तनहुँ १ बाट उम्मेदवारी दर्ता

पूर्वगृहमन्त्री गोविन्दराज जोशीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ तनहुँ १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गर्दै उहाँले सत्ता गठबन्धनको राजनीति

एमाले अध्यक्ष ओलीद्वारा झापा ५ बाट उम्मेदवारी दर्ता -फोटो फिचर

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा झापा क्षेत्र नं ५

देउवानिकट नेता किरण पौडेलले त्यागे कांग्रेस -राजिनामा पत्र सहित

पार्टी सभापति देउवालाई सम्बोधन गर्दै उनले दिएको राजीनामा नेविसंघबाट आएका सार्थीहरुलाई तेजोबध गरिएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवा सातौँ पटक उमेदवारी दिँदै

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी दर्ता

राप्रपा नेत्री रेखा थापाको मोरङ क्षेत्र नं ३ मा मनोनयन…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेत्री रेखा थापाले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि मोरङ क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता

लोसपा र जसपाका अध्यक्ष एवम् शीर्ष नेताको उम्मेदवारी

काठमाडौँ । तराई–मधेश केन्द्रीत दुई ठूला राजनीतिक पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) ले मङ्सिर ४

रौतहट १ मा माधव नेपालको मनोनयन दर्ता(भिडीयोसहित)

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रौतहटको निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता(भिडीयोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।