• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

प्रदेशसभा सदस्यमा दीपक मनाङे निर्विरोध



फाईल फोटो

काठमाडौं । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

सो क्षेत्रबाट अर्का उम्मेदवार दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै दीपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका हुन् । मनाङे गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री पनि रहेका छन् ।

निर्वाचन अधिकृतले स्वतन्त्र उम्मेदवारी दिएका दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ ।