२९ भाद्र २०८३, सोमबार
,
Latest
उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दिया १ मा कांग्रेसको आधिकारिक उम्मेदवार गौतम,राठौरको मनोनयन खारेज



अ+ अ-

काठमाडौं । बर्दिया – १ मा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार सञ्जय गौतम कायम हुनु भएको छ ।

गौतम संगै कांग्रेस जिल्ला सभापति अरुण प्रकाश सिंह राठौरले पनि उम्मेदवारी दर्ता गराउनु भएको थियो । गठबन्धनबाट कांग्रेसले सो क्षेत्र पाएको थियो ।

कांग्रेसले पार्टीको आधिकारिक उम्मेदबार गौतम रहेको जनाए पछि आयोगले राठौरको मनोनयनलाई मान्यता नदिएको हो ।