१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले भन्नुभयो, “हामीले उपभोग गर्ने कतिपय गुणस्तरहीन खाद्यान्न र औषधि बिक्री भइरहेको समाचार आइरहेका छन् । सम्बन्धित निकायले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने उद्योग तथा

काँग्रेस सांसद शर्माद्वारा प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा सुनिल शर्माले बुधवारको प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गराउनुभएको छ ।

सशस्त्र प्रहरी विधेयकलाई दफावार छलफलका संसदीय समितिमा पठाइयो

काठमाडौँ । ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’लाई दफावार छलफलका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ

नेपाली जनतालाई कुनैपनि मोडलको राजतन्त्र चाहिएको छैनः विमलेन्द्र निधी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको

सत्तामोहका लागि असैद्धान्तिक गठबन्धन गर्ने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा समस्या…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक दलहरु गणतन्त्र र जनताको जनजीविकामा सुधार गर्नुभन्दा सत्तामोह र अवसर

संसदलाई नीति र कार्यक्रमका माध्यमबाट जनतालाई जोड्ने थलो बनाउन आवश्यकः…

काठमाडौँ । नेकपा (एमाले) की सचेतक सुनिता बरालले संसदलाई निराशा पोखर जनता भड्काउने नभई नीति र कार्यक्रमका माध्यमबाट जनतालाई जोड्ने

राप्रपा सांसद कार्कीको प्रश्नः ‘नेपाल तस्करहरुको ट्रान्जिट पोइन्ट बनेको हो?’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले के नेपाल तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको हो भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ

राजनीतिक दलहरुले स्ववियुको नाममा क्याम्पसहरुमा ताण्डव देखाएः सांसद श्रेष्ठ

काठमडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिक दलहरुले स्वतन्त्र विद्यार्थी युनियनको नाममा क्याम्पसहरुमा ताण्डव देखाएको टिप्पणी गर्नुभएको छ

काठमाडौंबाट बरामद भएको २५ करोड विदेशी अवैध मुद्राबारे छानविन समिति…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काठमाडौंबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राका बारेमा

कांग्रेस मुख्य सचेतक घिमिरेले ‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति…

नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले आफ्नो अभिव्यक्तिलाई लिएर आलोचना बढेपछि आज सदनबाटै माफी मागेका छ्न ।

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । राष्ट्रिय सभाको बैठकले ‘ तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पारित गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

भावनामा बगेर दोहोरो नागरिकता दिनु हुँदैनः सञ्चारमन्त्री

काठामाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले भावनामा बगेर दोहोरो नागरिकतालाई स्वीकार नगरेको बताउनुभएको छ । सोमवार प्रतिनिधि

राजनीतिकर्मी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पती छानविन गर्न…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद डा वेदुराम भुसालले राजनीतिक दलका नेता तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पती

भ्रष्टाचारीको सम्पती छानविन गरी राष्ट्रियकरण गरौँः जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले मुलुकमा सुशासन स्थापित गर्न सामाजिक र सांस्कृति अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको

जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले राजनीतिक दलहरु कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न नसकेका कारण जनतमा व्यवस्थाप्रति वितृष्णा

ज्ञानेन्द्र शाहको गतिविधिहरुबारे परिवर्तनकारी दलहरु गम्भिरतापूर्वक उभिन सकेनन्ः सिटौला

काठमाडौँ । नेपाली काँग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको गम्भिर र निर्मम समिक्षा गर्ने भएको बताउनुभएको छ

राष्ट्रियसभामा काँग्रेस सचेतक घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको…

काठमाडौँ । नेपाली काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको राष्ट्रिय भामा समेत विरोध भएको

पूर्वविशिष्टहरुलाई आजीवन सुविधाबारे गृहमन्त्रीः राज्यकोषमा आर्थिक भार पर्न दिदैनौँ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देशका पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनको लागि विधेयकको मस्यौदा लेखन शुरु भएको बताउनुभएको छ । प्रतिनिधि

पूर्वपदाधिकारी तथा विशिष्टलाई दिने सुविधाबारे अन्तिम निर्णय गर्ने अधिकार संसदकोः…

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीहरुलाई राज्यले दिने सेवा सुविधाका बारेमा निर्णय गर्ने अन्तिम अधिकार संसदमा मात्रै रहेको बताउनुभएको

उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्छः सांसद सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको