९ भाद्र २०८३, मंगलवार
,
Latest
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?
मकवानपुरमा महालक्ष्मी डीना र कमल थापाद्वारा उम्मेदवारी दर्ता

मकवानपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मकवानपुरबाट विभिन्न राजनीतिक दलले आआफ्नो उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । दिउँसो १ः३० बजेसम्म सत्तारुढ गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना), नेकपा (एमाले) को समर्थनमा राप्रपा नेपालका तर्फबाट कमल थापा, राप्रपाका केन्द्रीय

प्रचण्डद्वारा गोरखा २ बाट उम्मेदवारी मनोनयन दर्ता (फोटोफिचर/भिडीयोसहित)

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन दर्ता

शेरधन राईले भोजपुरमा दर्ता गराए उम्मेदवारी

काठमाडौँ । नेकपा (एमाले) का नेता एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले भोजपुर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी

कांग्रेस नेता सिटौलाको वारेसनाममार्फत उम्मेदवारी दर्ता

झापा । नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता

अमरेशले सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौँ । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मनोनयन दर्ता

मुसीकोट । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । आज

रुपन्देही २ बाट विष्णु पौडेलको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट मनोनयन दर्ता

चितवन ३ मा कांग्रेसका दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिँदै

केही दिन अघि पार्टी सभापति शेरबहादुर देउवालाई एक पत्र लेख्दै केन्द्रीय सदस्य कोइरालाले समानुपातिक निर्वाचन प्रणालीको आदर्श र मर्मको गला

प्रत्यक्षतर्फको मनोनयनपत्र दर्ता: शीर्ष नेता को कहाँबाट

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर

सुदूरपश्चिममा उम्मेदवार मनोनयनको तयारी पूरा

महेन्द्रनगर । सुदूरपश्चिमका नौ वटै जिल्लामा आज हुने प्रतिनिधि र प्रदेशसभाको उम्मेदवार मनोनयन दर्ताको सबै तयारी पूरा भएको छ ।

नेता गोविन्दराज जोशी
पूर्वगृहमन्त्री जोशीको तनहुँ १ बाट उम्मेदवारी दर्ता

पूर्वगृहमन्त्री गोविन्दराज जोशीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ तनहुँ १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गर्दै उहाँले सत्ता गठबन्धनको राजनीति

एमाले अध्यक्ष ओलीद्वारा झापा ५ बाट उम्मेदवारी दर्ता -फोटो फिचर

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा झापा क्षेत्र नं ५

देउवानिकट नेता किरण पौडेलले त्यागे कांग्रेस -राजिनामा पत्र सहित

पार्टी सभापति देउवालाई सम्बोधन गर्दै उनले दिएको राजीनामा नेविसंघबाट आएका सार्थीहरुलाई तेजोबध गरिएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवा सातौँ पटक उमेदवारी दिँदै

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी दर्ता

राप्रपा नेत्री रेखा थापाको मोरङ क्षेत्र नं ३ मा मनोनयन…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेत्री रेखा थापाले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि मोरङ क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता

लोसपा र जसपाका अध्यक्ष एवम् शीर्ष नेताको उम्मेदवारी

काठमाडौँ । तराई–मधेश केन्द्रीत दुई ठूला राजनीतिक पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) ले मङ्सिर ४

रौतहट १ मा माधव नेपालको मनोनयन दर्ता(भिडीयोसहित)

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रौतहटको निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता(भिडीयोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।