५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
छ महिनामा नौ गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशंका गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर दुई, आपसमा जुधेर

माघ २१ गते बिहे गर्दै देउवाका छोरा जयवीरसिंह र शिवाना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा वैवाहिक बन्धनमा बाँधिने भएका छन् । जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग

बालिका बलात्कार प्रकरण: पक्राउ परेकालाई थुनामा राखी अनुसन्धान गर्न अनुमति

मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये तीन

व्यवस्थित बनाइँदै ‘पञ्चकन्या झरना’

धुलिखेल । एकनासले झरिरहेको झरना, तल बाँध बाँधेर बनाइएको पोखरीमा चिसो र कञ्चन पानीसँग खेल्ने ठाउँ छ । काभ्रेपलाञ्चोकको पनौती

सन् २०२३ मा चीनको शहरी क्षेत्रको बेरोजगारी दर ५.२ प्रतिशत…

बेइजिङ । चीनमा सन् २०२३ मा शहरी बेरोजगारी दर औसतमा ५.२ प्रतिशत रहेको छ । यो दर सन् २०२२ को

प्रधानमन्त्री कप: बागमतीले आर्मीलाई तीन विकेटले हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको छ । बागमती यो

जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु

कर्णाली । हिमाली जिल्ला जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु गरिएको छ । युएसएआईडीको आर्थिक तथा वाइन्ड पावर प्रालिको

खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी: उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सकरारले खेलकुदको भौतिक पूर्वाधारहरु तिब्र गतिमा अघि बढाउन नसकेको बताउनुभएको छ । बुधवार

पर्यटन प्रवद्र्धनका लागि सम्पदा गाउँ निर्माण गर्दैछौँ: मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवद्र्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान शुरु गरेको बताउनुभएको

पाकिस्तान: चुनाव चिह्न विवादका कारण निर्वाचन मिति सर्नसक्ने

इस्लामावाद । पाकिस्तानको निर्वाचन आयोग (ईसीपी) ले चुनाव चिह्न परिवर्तन गर्ने आदेश आइरहने हो भने फेब्रुअरी ८ का लागि तय

मेश्रम बराह माविको हीरक जयन्ती मनाइँदै

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा विसं २००६ मा स्थापित मेश्रम बराह माध्यमिक विद्यालय स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा हीरक

लाहुरेको सपनाबाट गायनमा मोडिएका गर्बुजा

म्याग्दी । भिरबाट खसेर घाइते नभएको भए लोकगायक खड्ग गर्बुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सीमित हुनुहुन्थ्यो । बेलायती सेनामा भर्ति

समयमै परीक्षा र नतिजा नपाएपछि विद्यार्थीले विदेश रोज्न थाले: मन्त्री…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको

पूर्वी पहाडी जिल्लामा हिमपात

मङ्गलबारे । इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । केही क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । जिल्लाका पर्यटकीयस्थल

प्रधानमन्त्री दाहाल भोलि बिहान युगाण्डा प्रस्थान गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन ९नाम० को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि

चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द गरिँदै

सर्लाही । पछिल्ला केही दिनदेखि सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ

यू-१९ विश्वकप: यस्तो छ नेपाल रहेको समूह ‘डी’

एजेन्सी । । नेपालले दक्षिण अफ्रिकामा सुरु हुनलागेको आईसीसी यू-१९ विश्वकप खेल्दैछ । जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने

काठमाडौँ महानगरले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्‍यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विमानस्थलको भन्सार जाँच तथा भन्सारको

एकैदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। बुधबार एकैदिन सुनको मूल्य प्रतितोला एक हजार दुई सय रूपैयाँ