७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चुरेमा हात्तीको बथान, बस्तीमा त्रास

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान आइपुगेको छ । भारतीय दुधुवा नेसनल पार्कमा वर्षात्को पानी भरिन थालेपछि हात्तीको बथान प्रत्येक वर्ष चुरे क्षेत्रका वनमा आइपुग्ने गर्दछ । यस वर्ष हात्तीको बथान अरू वर्षको तुलनामा चाँडै चुरे क्षेत्रमा पुगेको छ । हात्तीको बथान बस्ती नजिकैका वन

म्याग्दीका छवटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका छवटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । धवलागिरि गाउँपालिका–७ शिवाङको हेम नमूना आवासीय मावि,

स्थानीय तहको नमूना कामः आँपको विरुवा बेचेर करोडौं आम्दानी, बिरुवा…

काठमाडौँ । मुलुक संघीय प्रणालीमा गएपछि स्थानीय तहहरुले नमूना कार्यहरु गरेको पाइएको छ । प्रकृतिक स्रोत, साधनको भरपूर उपयोग गरेर

रास्वपा लक्षित महासचिव पोखरेलको टिप्पणीः सरकारमा रहँदा एमाले अध्यक्षकै घरमा…

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेससँग बनेको सरकारमा आफूलाई सहभागी नगराउने भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेमाथि प्रहार गर्न शुरु

काठमाडौं महानगरको बजेट: के-केमा छ प्राथमिकता? (पूर्णपाठ)

काठमाडौंँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् ।

काठमाडौं महानगरले असार मसान्तमा बजेट पारित गर्ने

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट माथिको छलफलको लागि असार ३२ गते बोलाएका

काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७६ करोड

काठमाडौंँ महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको व्यापारमा केन्द्रित चीन भ्रमण सुरु

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीचको व्यापारिक सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले यस सप्ताहन्तमा चीनको भ्रमण सुरु गर्नुभएको छ

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु…

एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण नहुने आश्वासन पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्न

स्पेन प्रकरणबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सहभागि स्पेनको कार्यक्रममा सहभागि हुन गएका नेपालीहरु नफर्किएको विषयमा प्रधानमन्त्रीसँग

नवराज सुवेदीले निर्वाचन आयोगमा दिएको निवेदनमा के छ ? (पूर्णपाठ)

आयोगमा दिएको निवेदनमा चार वर्षे कार्यकाल बाँकी छँदै आफूलाई पदबाट हटाइनु विधान विपरीत हुने उनको भनाई छ ।

नवराज सुवेदीले भने– मैले राप्रपा त्यागेको छैन, न्याय माग्न निर्वाचन…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगको अध्यक्षबाट पदमुक्त भएका नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

महिनावारी हुँदा गोठमा सुत्न जाँदा…

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाई (आउजी)को सर्पदंशबाट मृत्यु भएको छ । महिनावारी (रजस्वाला) भएका समयमा घरको

प्रचण्डलक्षित रेशमको टिप्पणीः मान्छे नमार्ने थारु हत्यारा भयौँ, मान्छे मारेको…

हामी मान्छे नमार्ने थारुहरु हत्यारा भयौँ । मान्छे मार्नेहरु उनैसँग छन् फेरि । सँगसँगै छन् । उनले मा¥यौँ पनि भन्छन्

अहिले परोपकारी काम गरौँ, मर्दा मानिसले केही लैजाँदैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गर्नुभएको छ ।

मुक्तिनाथ दर्शन लिमिटेडको आ.व. २०८०/०८१ को प्रारम्भिक साधारण सभा काठमाडौंमा…

काठमाडौँ । मुक्तिनाथ दर्शन लिमिटेडको आ.व. २०८०/०८१ को प्रारम्भिक साधारण सभा काठमाडौंमा शुरु भएको छ । शनिवार काठमाडौंको एक होटलमा

आफैँ खर्च जुटाएर बाद्यवादन सिक्दै महिला

रामपुर । रामपुर नगरपालिका-५ स्थित बेझाडका महिलाले आफैँ खर्च जुटाएर बाद्यवादनसम्बन्धी सीप सिक्न थालेका छन् । कला, संस्कृति संरक्षण र

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै, रुसले एकै रातमा ५९७ ड्रोन र २६ लामो दूरीका

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर । पौवादुङमा गाउँपालिका(३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी ट्याङ्की निर्माण आयोजना सम्पन्न भएको छ । स्थानीयलाई सहज

सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको…

प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्याधिक क्रस स्लोप भएको देखिएको जनाइएको थियो । सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा