तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
१७ आश्विन २०८३, शनिबार
Saturday, October 3, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
१७ आश्विन २०८३, शनिबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान
एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति
निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित
फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने
धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित
अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो
देशभर २१ विपद्का घटना, आठ जना घाइते
‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’
पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित
तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल
चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर
नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता
न्यूजपोलार
लेखकबाट
समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न आवश्यक: उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने बताउनुभएको छ । शुक्रवार ललितपुरमा...
एक करोड ५० लाखको लगानीमा कुखुरापालन गर्दै उद्यमी शर्मा
गलकोट । बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्कनुभएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन...
अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना
काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि...
अध्यक्ष प्रचण्ड र बेलायती राजदूतबीच भेट
काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत...
भदौ महिनाका लागि पनि वाणिज्य बैंकहरूले घटाए ब्याजदर
बैंकहरूले अघिल्लो महिनाको तुलनामा भदौमा औसतमा ०.१९ प्रतिशतले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।
साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमै राख्ने नेपालको लक्ष्य
नेपाली यु–२० पुरुष टोली घरेलु मैदानमा हुने साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमा राख्ने लक्ष्य लिँदै तयारी गरेको छ ।
मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ
धरान । चतराधामस्थित दुई सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीर्ण भएका छन् । बराहक्षेत्र नगरपालिका– १ मा...
राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गर्नुभएको...
नीतिगत निर्णयको परिभाषा गर्दै स्पष्ट कानूनी व्यवस्था गर्नुपर्नेमा सांसदहरुको जोड
काठमाडौँ । सांसदहरुले मन्त्रिपरिषद्बाट गरिने नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट परिभाषा उल्लेख गरेर कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधि...
सभामुख समक्ष दुई संसदीय समितिका सभापतिको शपथ
काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को संयुक्त समितिका नवनिर्वाचित दुई जना सभापतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।...
डेङ्गी नियन्त्रण गर्न स्थानीय तहका जनप्रतिनिसँग छलफल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले काठमाडौँ उपत्यकामा डेङ्गी नियन्त्रण गर्ने विषयमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ...
नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमातले मेरो बिरोध गरे: कुलमान घिसिङ
काठमाडौँ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल लोडसेडिङ हुँदा खुशी हुने जमातले आफ्नो बिरोध गरेको गुनासो गर्नुभएको छ...
गठ्ठाघरमा सडकबाट मृतक महिलाको शव उठाइयो
गठ्ठाघरमा दुर्घटना परी मृत्यु भएकी स्कुटर चालक महिलाको शव उठाइएको छ ।
वरिष्ठ पत्रकार भैरव रिसाल भन्नुहुन्छ, ‘पत्रकारितामा इमान्दारिता डगमगाएको छ’
काठमाडौँ । बुधबार दिउँसो अनामनगरस्थित निवास पुग्दा वरिष्ठ पत्रकार भैरव रिसाल चस्माको सहायताले डायरीमा केही हरफ कोर्दै हुनुहुन्थ्यो । एकछिनको...
भ्रष्टाचार मुद्दाको हदम्यादमा आयोगको कुनै धारणा छैन, संसदले नै निक्र्यौल गर्नुपर्छ: प्रमुख आयुक्त राई
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको मुद्दामा हदम्यादको विषयमा आयोगको कुनै धारणा नरहेको बताउनुभएको छ...
टीआरसी विधेयक राष्ट्रियसभामा टेबल
काठमाडौँ । प्रतिनिधिसभाले पारित गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको...
संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित
काठमाडौँ । संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको...
शेयर कारोबारमा कीर्तिमान, झण्डै ३० अर्बको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज...
साफ च्याम्पिनयशिप खेल्न माल्दिभ्स टोली नेपालमा
काठमाडौँ । घरेलु मैदानमा आयोजना हुने दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० साफ च्यामिपयनशिप फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि आज माल्दिभ्सको...
म्यान्माकी प्रजातन्त्रवादी नेतृ सुकीको घर किन्न कुनै आवेदन नपरेपछि पुन: बोलपत्र आह्वान
एजेन्सी । जेलजीवन विताइरहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई वर्षौंसम्म नजरबन्दमा राखेको लेकसाइडस्थित घर बिहीबार दोस्रो पटक लिलामीका लागि...
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थिती तनावग्रस्त
ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि स्कुटर चालक महिलाको मृत्यु भएको हो...
1
…
649
650
651
652
653
...
1207