२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आज बुधबार, कृष्णका अवतार विथाल देवको पूजा–आराधना गर्नुहोस्

एजेन्सी । हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिन्छ । ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी विथाल–देव ९कृष्णको अवतार०को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण

चन्द्रमामा अक्सिजनको सङ्केत भेटिएको इसरोको दावी

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो)ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत

एसिया कप आजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै

नेपालले इतिहासमै पहिलो पटक विश्व च्याम्पियन टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको हो ।

गौहत्याको विरोधमा सरकारलाई राप्रपाको ज्ञापनपत्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौहत्याको विरोधमा आज देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ

मानव अधिकारकर्मी बरालको निधन

काठमाडौँ । पोखरामा रही मानवअधिकार तथा सामाजिक न्यायका सवालमा विगत पाँच दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको

ठूला राजनीतिक दलहरुले स्वर्गभूमिलाई दुषित तुल्याएः पशुपति समशेर जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति समशेर जबराले ठूला राजनीतिक दलहरुले नेपालजस्तो स्वर्गभूमिलाई दुषित बनाएको बताउनुभएको छ

यसपालिको गाईजात्रामा पुस्ता हस्तान्तरण कसरी हुन्छ भन्ने नेताहरुलाई देखाइने

काठमाडौं, १२ साउन । ब्रान्ड वर्थ प्रा. लि. को आयोजनामा यस वर्षको गाईजात्रा नेपाल प्रज्ञा भवनमा हुने भएको छ ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौँ । मन्त्रिपरिसद् बैठक सुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक केहीबेरअघि सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको

गाईजात्रा महोत्सव भोलि प्रज्ञा भवनमा

काठमाडौँ । यस वर्षको गाईजात्राका अवसरमा ब्राण्डवर्थ प्रालिले यही भदौ १३ गतेदेखि १८ गतेसम्म गाईजात्रा महोत्सव गर्ने भएको छ ।

सनी देओलको ‘गदर २’ ले हालसम्म कति कमायो ?

एजेन्सी । सनी देओलको फिल्म ‘गदर–२’ ११ अगस्टमा हलमा रिलिज भएको थियो । अब यो चलचित्र तेस्रो हप्तामा पुगेपनि कमाई

एमसीसीका उपाध्यक्ष एलफोर्ड नेपालमा

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइग्नु भएको छ ।

नागार्जुनका यस्ता पनि फ्यान जसले बनाए एक करोड लागतमा मन्दिर

एजेन्सी । अक्किनेनी नागार्जुनको जन्म आजभन्दा ठीक ६३ वर्षअघि तेलुगु फिल्म स्टार अक्किनेनी नागेश्वर रावको घरमा भएको थियो । बुबाले

केएल राहुलले नेपालविरुद्धको खेल नखेल्ने

एजेन्सी । भारतका विकेटकिपर तथा ब्याट्सम्यान केएल राहुलले चोटका कारण एशिया कप २०२३ को समूह चरणका खेल गुमाउने भएका छन्

बारम्बार नराम्रो सपना किन आउँछ, यसबाट छुटकारा कसरी पाउने ?

एजेन्सी । सपना विज्ञानका अनुसार हरेक सपनाले हाम्रो भविष्यको बारेमा कुनै न कुनै सन्देश दिन्छ । धेरै मानिसहरु नराम्रो सपना

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

तनहुँ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । जिल्लाको ऋषिङ गाउँपालिकास्थित ज्यामिरेमाई

सन्दर्भ एसिया कपः सबै टिमका बलियो र कमजोर पक्ष के–के…

एसिया कप क्रिकेट प्रतियोगिता भोलि अर्थात सप्टेम्बर ३० देखि सुरु हुँदैछ ।

सामाजिक सञ्जालमा आलोचना गर्दा मृत्युदण्ड

एजेन्सी । साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ

ओलीले सेयर गरे माधव नेपालसँगको तस्बिर

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको तस्बिर सेयर गरेका छन् । सामाजिक

मंगलबार भगवान गणेशको पूजा–आराधना गर्नुहोस्

काठमाडौं । मंगलबार भगवान श्रीगणेशको पूजा–आराधना गरिन्छ । त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष

नेपाली टिमलाई मोहम्मद रिजवानले दिए शुभकामना

काठमाडौँ । एसिया कपका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पाकिस्तानका ओपनर ब्याट्सम्यान मोहम्मद रिजवानले शुभकामना दिएका छन् ।