४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन “नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ विश्वविद्यालयमा लेखा उत्तरदायी अधिकृत नतोकिँदा समस्या भयोः महालेखा परीक्षक राया काठमाडौंमा ३२.५८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ राज्यको खर्च र वैदेशिक सहायता पारदर्शी बनाउन सांसद पुनको जोड एनजीओलाई दोष दिनुभन्दा सरकारले बाल संरक्षणको जिम्मेवारी लिनुपर्छ : सांसद रानामगर वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइप्रसको पोस्टमा स्पेनले हान्यो आधा दर्जन गोल



अ+ अ-

एजेन्सी । युरो छनोट अन्तर्गत स्पेनले सानदार जित निकालेको छ । गएराति भएको खेलमा स्पेनले साइप्रसलाई ६–० गोलले पराजित गरेको हो ।

स्पेनलाई फराकिलो जित दिलाउन फेरान टोरेसले दुई गोल गरे भने गाभी, मिकेल मेरिनो, जोसेलु र एलेक्स बइनाले एक–एक गोल गरे ।

जितसँगै समूह ए मा रहेको स्पेन ४ खेलबाट ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । ५ खेलमा जितविहिन रहेको साइप्रस भने पुछारमा छ ।