३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिमण्डल विस्तार भइरहँदा ओली हेलिकप्टर चढेर बाग्लुङमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेलिकप्टर चढेर बाग्लुङ पुगेका छन् । राजधानीमा सत्ता गठबन्धनमा उथलपुथल तथा मन्त्रिमण्डल विस्तार भइरहँदा एमाले अध्यक्ष ओली भने सिम्रिक एयरको हेलिकप्टरमा बाग्लुङ पुगेका हुन् । ओली ब्रमाण्डीय महायज्ञको समापन गर्न बागलुङको पञ्चकोट पुगेका हुन् । आजै काठमाडौं फर्कने ओलीको तयारी छ ।

१७ जना मन्त्रीहरूको कार्यविभाजन तोकियो (सूचीसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाउनु भएको छ ।

माओवादीबाट शक्ति बस्नेत र रेखा शर्मालाई पहिलेकै मन्त्रालयको जिम्मेवारी

नेकपा (माओवादी केन्द्र)बाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित तीनजना मन्त्री दोहोरिने भएका छन् ।

१९ मन्त्रालयको टुंगो, ६ बाँकी

नयाँ बनेको सत्ता गठबन्धनले १९ मन्त्रालयको टुङ्गो लगाएको छ । जसअनुसार अब २ राज्यमन्त्रीसहित ६ मन्त्रालय टुंगो लाग्न भने बाँकी

यी हुन् एमालेबाट मन्त्री बन्नेहरु

नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याएको छ ।

एमालेका महासेठ उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री !

नेकपा (एमाले)ले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री बनाउने भएको छ ।

नयाँ मन्त्रीले शितल निवासमा आजै सपथ लिने

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा थप भएका मन्त्रीहरुको सपथ आजै बेलुका ५ बजे हुने भएको छ । नवगठित

‘मन्त्रालय भागबन्डामा अहिलेसम्म सहमति भइसकेको छैन’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन बैठकमा पार्टीका तर्फबाट मन्त्री हुनेहरूको अहिलेसम्म टुंगो लगाउन सकेको छैन । सो पार्टीका

माओवादीबाट वर्षमानलाई अर्थ र नारायणकाजीलाई परराष्ट्र

नेकपा माओवादी केन्द्रले दुई मन्त्रीको नाम टुंग्याएको छ ।

यी हुन् रास्वपाबाट बन्ने चार मन्त्रीहरु

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने राष्ट्रिय स्वतन्त्र पार्टीबाट पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ ।

देउवाको दौडधुपः लोसपा अध्यक्ष ठाकुरलाई भेट्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेट गर्ने भएका छन् ।

रास्वपाका तीन मन्त्री फाइनलः गृहमा रवि, शिक्षामा सुमना

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने तीन मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ ।

नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्छः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्ने बताउनुभएको छ । शुक्रवार चितवनमा

सन्तुलत र नियमनका लागि राष्ट्रियसभाको महत्व छः अध्यक्ष तिमिल्सना

काठमाडौँ । विधि निर्माणका लागि राष्ट्रियसभा प्रतिनिधिसभासँगसँगै जिम्मेवार र सक्रिय रहँदै आएको छ । प्रतिनिधिसभा विघटन भएका बखत पनि बन्द

उद्योगी व्यवसायीहरुलाई राज्यको नीतिले संरक्षण गर्न आवश्यक छः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको नीतिले भन्दा नेताको संरक्षणले व्यवसायीहरुलाई समस्यामा पारिरहेको दाबी गर्नुभएको छ ।

गगन थापाको आरोपः सम्पती शुद्धीकरण र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको…

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पती शुद्धीकरण र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चलेको आरोप लगाउनुभएको छ ।

गठबन्धनलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ ।

गठबन्धनमा समस्या छैन: अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको बताउनुभएको छ

उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक हुँदै

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०

पश्चगामी शक्ति हाबी हुँदैछन्, जनभावना बुझेर काम गरौँः सांसद हरिराम…

काठमाडौँ । राष्ट्रियसभामा छवर्षे कार्यकाल मेरो पहिलो हो । पछिल्ला समय राष्ट्रियसभामा प्रतिनिधित्व र यसको औचित्यका बारेमा बहस भइरहेका छन्