३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस महासमिति बैठकः पहिचानको आन्दोलनको विषय उठान

गोदावरी । नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका कोशी प्रदेशका जिल्ला सभापतिहरुले कोशी प्रदेशमा भएको पहिचानको आन्दोलनको विषयको उठान गर्नुभएको छ । कांग्रेस धनकुटाका सभापति दिनेश राईले कोशीमा प्रदेशको नामकरण विषय पेचिलो बनिरहँदा कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । “हामीले कोशीमा खुलेर राजनीतिक गतिविधि गर्न सकिरहेका छैनौँ ।

अत्यावश्यक विधेयक पारित गर्ने सभामुखको प्रतिबद्धता

चितवन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशका निम्ति आवश्यक विधेयक संसद्मा पेस गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा

महासमिति बैठकमा महामन्त्री थापाको प्रस्तावः निर्वाचनपूर्व गठबन्धन नगरौँ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्वको गठबन्धन गर्नु नहुने प्रश्ताव गर्नुभएको छ । मंगलवार महासमितिको

एमाले केन्द्रिय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत, ९ समूहमा…

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन् ।

बालकुमारी घटनाबारे ओली – नैतिकता नभएका मन्त्री, हुतिहारा सरकार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा आयोगले दोषी करार गरेका व्यक्तिलाई मन्त्रीबाट

कांग्रेस महासमिति बैठकः आजदेखि बन्दसत्र, भाग लिन आएकालाई आवतजावतका लागि…

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ । सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि

सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ

जेलमुक्त भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परे खाण

काठमाडौं । कांग्रेस नेता एवम् पूर्वमन्त्री बालकृण खाण जेलमुक्त भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका छन् । आजदेखि सुरु भएको

नेकपा एस स्याङ्जाका अध्यक्ष भट्टराई एमालेमै फर्किए

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराई एमालेमै फर्किएका छन् । सोमबार एमाले अध्यक्ष ओलीलगायत नेताहरुले भट्टराईलाई स्वागत

आजदेखि कांग्रेस महासमिति बैठक, दुई हजार एक सय पाँचजना सहभागी…

आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा नेपाली कांग्रेस महासमिति बैठक सुरु हुँदैछ ।

लोकतान्त्रिक गणतन्त्र सात दशकको सङ्घर्षबाट प्राप्त महत्वपूर्ण उपलब्धि हो: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास

पूर्वराष्ट्रपति भण्डारीद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौँ । पूर्वराष्ट्रपति विध्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई तेस्रो पटक विश्वासको मत

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सदनबाट विश्वासको मत लिएका छन् ।

काँग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपाली काँग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीको प्रचारप्रसार उपसमितिले

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपराध गर्यो: वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपरोध गरेको आरोप लगाउनुभएको

माओवादी केन्द्रको विधान अधिवेशनः पार्टी छरितो र क्रियाशील बनाउन सुझाव

नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ ।

माओवादी केन्द्रको विधान अधिवेशनः आजका लागि सुझाव सङ्कलन सकियो, भोलि…

नेकपा(माओवादी केन्द्र)को विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्ने क्रम आजका लागि सकिएको छ । विभिन्न २० समूहमध्ये आज १३ समूहबाट

राप्रपाले फागुन ९ गते प्रधानमन्त्रीलाई मागपत्र बुझाउने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई मागपत्र बुझाउने भएको छ । राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाह लगायत जनजीविकासँग सम्बन्धित

नागरिकको गुनासो बढ्योः महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी

‘चुनाव हारेका मान्छेहरुलाई पठाउँदा राष्ट्रिय सभाको गरिमा घट्यो’

फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सांसदको कार्यकाल सकिँदैछ । उनीहरुमध्ये १९ स्थानमा नयाँ सांसदहरु पनि निर्वाचित भइसकेका छन् ।