१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलमुक्त भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परे खाण



अ+ अ-

काठमाडौं । कांग्रेस नेता एवम् पूर्वमन्त्री बालकृण खाण जेलमुक्त भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका छन् ।

आजदेखि सुरु भएको कांग्रेस महासमिति बैठकमा खाण देखा परेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ महिना कैद सजाय भोगेका खाण पाटन उच्च अदालतको आदेशपछि धरौटीमा मुक्त भएका थिए ।