३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजिटल वक्तृत्वकला’ का विजेतालाई पुरस्कार वितरण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको छ । जनयुद्ध दिवसका अवसर पारेर योङ कम्युनिष्ट लिगले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको हो । प्रतियोगितामा प्रथम हुनुभएकी आशा उपरकोटीले रु ५५ हजार, द्वितीय स्थान

माधव नेपालले मान्छेलाई भ्रममा पारेर अल्मल्याइरहेका छन्ः अध्यक्ष ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मान्छेहरुलाई अल्मल्याइरहेको आक्षेप लगाउनुभएको छ ।

माओवादी विधान अधिवेशनः बीस समूह बनाएर छलफल

राजधानीमा आजदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा २० समूह बनाएर छलफल थालिएको छ ।

तनहुँमा नेकपा एसलाई झट्का, पोलिटब्यूरो र केन्द्रीय समितिका दुई नेता…

नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश सचिव प्रतापलाल (पिएल) श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ नेकपा (एमाले)मा फर्किएका

पार्टीलाई १० प्रतिशत पनि समय नदिनेलाई माओवादीले कारबाही गर्ने, खटिनेलाई…

नेकपा (माओवादी केन्द्र)ले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारबाही

‘खुला सीमा भनेको नियमन नगर्ने भन्ने होइन’

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीचको खुला सिमाना बन्द गर्न सकिन्छ भन्नेमा आफू नरहेको तर त्यसको आशय द्विदेशीय

अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक नेतृत्वमा गोलबन्द हुनुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताउनुभएको छ ।

दुर्गा प्रसाईंका राजनीतिक गतिविधिलाई हामीले सकरात्मक रुपमा लिएका छौँ –…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी

अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न आवश्यक छः पूर्वसभामुख सापकोटा

काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्याडिकल रिफर्म (अर्थतन्त्रको संरचनामा परिवर्तन) गर्नुपर्ने बताउनुभएको छ । शनिवार नेपाल हिमालय सीमापार

प्रधानमन्त्रीको दाबीः म प्रधानमन्त्री बनेपछि उत्तरी क्षेत्रका नाकामा आवतजावत सहज…

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नेपाल—चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने विषयमा बढी प्राथमिकता दिएको बताउनुभएको छ ।

राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

माधव नेपालले अब जिन्दगीमा कहिल्यै चुनाव जित्दैनन् – अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जिन्दगीमा कुनैपनि हालतमा अब चुनाव जित्न नसक्ने

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी छः सांसद पुन

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाको

प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्नुहुँदैन – अध्यक्ष नेपाल

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने

संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई जसपाको…

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई निर्देशन

संघीय संसद्को महासचिवमा पाण्डे नियुक्त

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त हुनुभएको छ ।

एमाले धादिङ अधिवेशनको बन्दसत्र फागुन १ गतेबाट हुने

नेकपा (एमाले)धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र फागुन १ गतेबाट सुरू हुने भएको छ ।

राष्ट्रिय सभा अध्यक्षमा हाम्रो दाबी रहन्छ – प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो पार्टीले दाबी गर्ने बताउनु भएको छ

‘सरकारले सुशासनको अभियान स्थापित गर्दै जाने तर गलत फैसलाको सिकार…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोधराज शेर्पालीले सिआइबीले

धरहराको दुरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वभाविक…

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धरहरा परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वभाविक रहेको बताएका छन् ।