३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा सिटौला

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनीत भएका छन् । शनिबार पार्टी सभापति शेरबहादुर देउवाले उनलाई संसदीय दलको नेतामा मनोनयन गरेका हुन् । देउवाका निजी सचिव केशवराज जोशीले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४) को धारा १२ को उपधारा १ बमोजिम दलको नेता

एमाले सिध्याउने गठबन्धन टुट्यो, नयाँ गठबन्धन मिसन–२०८४ का लागि उपयोग…

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समिकरणले पार्टी सिध्याउने अभियान टुटेको दाबी

घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा काँग्रेस लाग्दैनः महामन्त्री…

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गर्नुभएको छ ।

मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही होइनः ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही नभएको बताउनुभएको छ ।

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दैछ । शनिबार दिउँसो ३ बजे संसदीय दलको

अन्य दललाई पनि सरकारमा आउन एमालेको आग्रह

सत्तारूढ दल नेकपा (एमाले)ले अन्य दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको छ ।

एमाले सचिवालय बैठक जारी

काटमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक केहीबेरअघि सुरु भएको हो । नयाँ गठबन्धन

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बिहान बस्ने भएको छ । नयाँ गठबन्धन बनेर पार्टी सरकारमा गएपछि त्यसको समीक्षा

म माथि कुनै दाग लागेनः पूर्वमन्त्री किराँती

काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा

काँग्रेसलाई माओवादीको जवाफः ‘उथलपुथल सक्नेले गर्ने हो’

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले अभिव्यक्त गर्नुभएको उथलपुथल शब्दलाई लिएर आतंकित हुन आवश्यक नरहेको बताउनुभएको

रेशम चौधरीलाई नाउपा अध्यक्षमा निर्वाचन आयोगले दिएन मान्यता

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ ।

सत्ता केन्द्रित पार्टीहरुलाई राप्रपाको चेतावनीः पर्सि नै राप्रपा चाहियो भन्ने…

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टीलाई सत्तामा जान खाजेर पनि सकेन

प्रतिनिधिसभाको बाँकी कार्यकाल यसै सहयात्राबाट पूरा हुनेछः उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विष्णु प्रसाद पौडेलले एमाले, माओवादी केन्द्रसहितका दलहरुबिचको सहकार्यबाट प्रतिनिधिसभाको बाँकी कार्यकाल पूरा हुने विश्वास

कांग्रेसलाई लागेको चोटमा एमाले मलमपट्टी गर्न तयार छः उपाध्यक्ष पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सत्ताबाट मुक्त भएको कांग्रेसलाई धैर्यता राख्न आग्रह गर्नुभएको छ ।

गगनको दाबीः यो गठबन्धन सरकार आफ्नै भारीले थिचिएर कुहिएर झर्छ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन् ।

बागमती प्रदेशका छ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

बागमती । बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज

नेकपा एसबाट बन्ने २ मन्त्रीको टुंगो लाग्यो

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी)बाट २ जना मन्त्री सहभागी हुने भएका छन् ।

देउवा निवासमा मधेशवादी दलसँगको छलफल जारी

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र मधेश केन्द्रित दलहरू छलफलमा जुटेका छन् ।

नयाँ मन्त्रीको सपथको समय सर्‍यो, प्रचण्ड भेट्न बालुवाटार तेर्सिए माधव…

काठमाडौँ । आज थपिएका मन्त्रीहरुको सपथ ग्रहण समारोह सरेको छ । साँझ ५ बजे हुने भनिएको सपथ ग्रहण अब पौने