२४ भाद्र २०८३, बुधबार
,
Latest
बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वराजाले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिनुहुने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँको अवसरमा सर्वसाधारणाई टीका लगाइदिनु हुने भएको छ । शाहको सचिवालयका अनुसार उहाँले दसैँको विजयादशमीका दिन सर्वसाधारणलाई बेलुका ४ बजे टीका लगाइदिनुहुनेछ । शाह र उहाँकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजयादशमीमा शुभेच्छुक तथा सर्वसाधारणलाई निर्मल निवासमा टीका लगाइदिनुहुने उहाँको सचिवालयले जनाएको छ

भारत– पाकिस्तान खेलपछि विराट कोहलीले बाबर आजमको इच्छा पूरा गरे,…

एजेन्सी । भारतीय टिमका स्टार ब्याट्सम्यान विराट कोहली र पाकिस्तानी टिमका कप्तान बाबर आजमबीच सधैं तुलना हुने गरेको छ ।

सामाजिक सञ्जालमा तीव्र आलोचनापछि उषा रजकले मागिन् राजेश हमालसँग माफी

काठमाडौँ । अभिनेता राजेश हमालबारे आफूले दिएको अभिव्यक्ति विवादित बनेपछि नायिका उषा रजकले माफी मागेकी छन् । शनिबार एक टेलिभिजनमा

भारतसँगको हारपछि रिसाए पाकिस्तानी निर्देशक भने– यो आईसीसीको होइन बीसीसीआईको…

एजेन्सी । शनिबार अहमदाबादमा सम्पन्न विश्वकप क्रिकेट अन्तर्गत लिग चरणको खेलमा भारतीय टोलीले पाकिस्तानलाई ७ विकेटले पराजित गर्यो । यो

कोशीमा एमालेबाट राम राना मन्त्री बन्दै !

केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेले मन्त्री चयन गर्दैछ ।

जब हार्दिक पाण्ड्याले मन्त्र फुकेर पाकिस्तानी ब्याट्सम्यानलाई आउट पारे !

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ मा भारत र पाकिस्तानबीच भिडन्त भइरहेको थियो । खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने

स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो

म्याग्दी । चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा व्यापारीले

जर्मनीले अमेरिकालाई हरायो

एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले अमेरिकालाई पराजित गरेको छ । गएराति भएको खेलमा जर्मनीले अमेरिकालाई उसकै मैदानमा ३–१ गोलले पराजित

पाकिस्तानविरुद्ध भारतको सहज जित

एकदिवसीय विश्वकप अन्तर्गत भारतले सहज जित निकालेको छ ।

मध्यावधि निर्वाचन रोक्न सरकार निर्माणः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।

न्यूजिल्याण्ड चुनावको प्रारम्भिक नतिजाले क्रिस्टोफर लक्सन प्रधानमन्त्री बन्ने सङ्केत

एजेन्सी । न्यूजिल्याण्डमा शनिबार आम निर्वाचनको मतदान सकिएको छ । अहिले मतगणना जारी छ । प्रारम्भिक नतिजाहरूले जसिन्डा आर्डनको नेतृत्वमा

फेरिँदै काठमाडौंको स्वरुप (फोटो फिचर)

नदी नालाको सरसफाई, सडक पेटी व्यवस्थित बनाउने, पार्कहरु निर्माण गर्ने कामले पूर्णता पाउन नसकेपनि बन्दै गरेको अवस्थाले आकर्षक देखिन थालेको

मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त

मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर । कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त हुनुभएको छ । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि

आज विश्वकपमा भारत र पाकिस्तान भिड्दै, यस्तो छ दुबै टिमको…

एकदिवसीय विश्वकप २०२३ को १२ औं खेल शनिबार भारत र पाकिस्तानबीच हुँदैछ । विश्वकपको यो हाई भोल्टेज खेल अहमदाबादको नरेन्द्र

गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै

रामपुर । ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे ।

पितृपक्ष समापन गरिँदै

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ ।

इजरायलबाट २५० जना नेपाली विमानमा चढे

काठमाडौँ । हमासको आक्रमणबाट युद्धग्रस्त बनेको इजरायलबाट २५० जना नेपाली घर फर्किँदैछन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा

आफ्नो रेकर्ड तोडेपछि गेलले दिए रोहितलाई अनौठो तरिकाले बधाई

एजेन्सी । भारतीय टोलीका कप्तान रोहित शर्माले बुधबार अफगानिस्तानविरुद्धको विश्वकप २०२३ को ९औं खेलमा इतिहास रचेका छन् । रोहित शर्माले

इजरायलमा अवतरण गर्‍यो नेपाल एयरलाइन्सको जहाज

इजरायलमा रहेका नेपालीको उद्धारका लागि त्यसतर्फ प्रस्थान गरेको नेपाल वायु सेवा निगमको जहाज अवतरण गरेको छ ।