१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा एमालेबाट राम राना मन्त्री बन्दै !



अ+ अ-

काठमाडौँ । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेले मन्त्री चयन गर्दैछ ।

एमाले स्रोतका अनुसार अहिलेसम्म राम रानाको नाम टुंगिएको र अरु नामका विषयमा छलफल भइरहेको बताइएको छ ।

शनिबार एमालेका सबै (३९ जना) प्रदेशसभा सदस्यको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । कार्कीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।