© 2023
काठमाडौँ । नेपाली चलचित्र ‘परान’ले प्रतिकुल मौसमका बाबजुद पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको अभिनेत्री पूजा चन्दले बताउनुभएको छ । नेपाली चलचित्र ‘परान’ प्रदर्शनमा आएको दोस्रो दिन दर्शकको उत्साह कायम रहेको छ । शुक्रवारदेखि देशभरका विभिन्न सिनेमा हलहरूमा प्रदर्शनमा आएको यस चलचित्रले मौसम प्रतिकुल भएपनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

एजेन्सी । चीनको शेन्झाउ–२१ अन्तरिक्ष यानमा सवार तीन अन्तरिक्ष यात्रीहरू शनिवार बिहान देशको अन्तरिक्ष स्टेशनमा प्रवेश गरेका छन् । चाइना

बैतडी । जेनजी आन्दोलनका क्रममा घाइते भएका बैतडीका व्यक्तिहरूलाई ‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गर्ने तयारी भएको छ । गत

दक्षिण अफ्रिकाका ब्याट्सम्यान फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग(एनपिएल) खेल्ने भएका छन् ।

पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गर्न लागेको नेपथ्यको कन्सर्ट हेर्नका लागि राखिएको ९९९ रुपैयाँको

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी तोकिएको स्थानहदविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

भिजिट भिसासम्बन्धी विवाद बढेपछि अध्यागमन विभागले यसअघि लागू गरिएको ६ बुँदे मापदण्डलगायत सबै प्रावधान खारेज गरेको छ ।

काठमाडौं महानगरपालिकाले फोहरमैला घरमै सुरक्षित रूपमा राख्न आग्रह गरेको छ ।

नेपाली कांग्रेसमा विशेष महाधिवेशनबारे विवाद चर्किँदै जाँदा त्यसका पक्षधर नेताहरूले आइतबार काठमाडौंमा बेग्लै भेला बोलाएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरुसँग छुट्टै छलफल गर्नुभएको हो । केन्द्रिय समिति बैठकको अघिल्लो

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरी पीडित पक्षको न्यायका लागि पहल

यहाँको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङ्मा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच त्रिपक्षीय छलफल सुरु भएको छ ।

सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीचको त्रिपक्षीय वार्ता केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुँदैछ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ’ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो आन्दोलन आगामी मंसिर ७ गतेबाट सुरु हुने घोषणा गरेका
सर्वोच्च अदालतले गत भदौमा भएको ‘जेनजी आन्दोलन’ छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश