२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने



अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकाका ब्याट्सम्यान फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग(एनपिएल) खेल्ने भएका छन् ।

फ्रेन्चाइजले भर्खरै यसबारे जानकारी दिएको हो । डु प्लेसिसको आगमनसँगै दोस्रो संस्करणको एनपिएल रोचक हुने भएको छ ।

प्लेसिसले विश्वकै चर्चित लिग इन्डियन प्रिमियर लिग (आईपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी समेत सम्हालेका थिए । एनपिएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ ।