२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने



अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकाका ब्याट्सम्यान फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग(एनपिएल) खेल्ने भएका छन् ।

फ्रेन्चाइजले भर्खरै यसबारे जानकारी दिएको हो । डु प्लेसिसको आगमनसँगै दोस्रो संस्करणको एनपिएल रोचक हुने भएको छ ।

प्लेसिसले विश्वकै चर्चित लिग इन्डियन प्रिमियर लिग (आईपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी समेत सम्हालेका थिए । एनपिएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ ।