२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संयमित रहन प्रदर्शनरत सबै पक्षलाई मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने मागसहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नागरिकले राखेका मागहरू समयमा उचित सम्बोधन गर्न, समस्याको समाधान निकाल्न, सबैको भूमिका सुनिश्चित गर्न, नागरिकको शान्तिपूर्ण प्रदर्शन

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित पदाधिकारीहरूविरुद्ध सर्वोच्चमा रिट

जेन–जी आन्दोलनमा भएको दमन र आगजनी घटनाको छानबिन गर्न बनेको आयोगका पदाधिकारीहरूलाई काम रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

लिग–२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको चुनौती

आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले अमेरिकाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

नयाँ मन्त्रीहरूको शपथ साढे २ बजे, गणपति लालको मन्त्रालय हेरफेर

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गर्न लाग्नुभएको छ ।

गुल्मीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

गुल्मी । मदाने गाउँपालिका–१ अन्तर्गत कचुरखर्कमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने

कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोज्न गृह मन्त्रालयको…

गृह मन्त्रालयले कुनै पनि माग वार्ता र संवादमार्फत समाधार खोज्न सबैमा अनुरोध गरेको छ ।

काठमाडौंपछि ‘वरिष्ठ बलराम’को टिम दर्शक भेट्न मोफसल पुग्यो

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को टिम मोफसल पुगेको छ । दर्शक भेट्न भन्दै कलाकारसहितको टिम मोफसल पुगेको हो । काठमाडौंका

निर्धारित समयमै नयाँ संसद् भवन निर्माण गर्न मन्त्री घिसिङको निर्देशन

सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

लागुऔषध गाँजासहित विमानस्थलबाट तीन भारतीय पक्राउ

काठमाडौँ । लागुऔषध गाँजा जस्तो देखिने वस्तुसहित तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब सात किलो

कात्तिक १९ गतेदेखि उग्रतारा मेला

अमरगढी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मनाइने उग्रतारा मेला (देहिजाँत) यही कात्तिक १९ गते सुरु हुने भएको

एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको

सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ)ले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’

अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझाव

विश्वमा एन्टिमाइक्रोबियल रेजिस्टेन्सअर्थात् प्रतिजैविक प्रतिरोध विश्वव्यापी जनस्वास्थ्यको मात्र नभई चिकित्सा विज्ञानको पनि प्रमुख चुनौतीका रूपमा देखापरेको छ । यस जटिल

सूर्योदय र शान्तिको गाउँ तनहुँको मानुङकोट–फोटोफिचर

पछिल्ला वर्षहरूमा तनहुँको मानुङकोट देश–विदेशका पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

प्रधानमन्त्रीद्वारा गृहमन्त्री र सुरक्षा प्रमुखहरूसँग छलफल

वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ।

सर्पको टोकाइबाट बालकको मृत्यु

सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ ।

स्टुडियोमा आत्मदाह प्रयासः रहिनन् गायिका नितु

काठमाडौँ । गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीले जानकारी दिएअनुसार कीर्तिपुर बर्न अस्पतालमा आज

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन: मन्त्री…

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पार्नुभएको छ ।

कुटपिटबाट युवकको मृत्यु

भद्रपुर । यहाँस्थित बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गएराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी

चलचित्रको सफलतामा गीतसङ्गीतको उल्लेख्य भूमिका

काठमाडौं । नेपाली चलचित्र सफल हुनुमा गीतसङ्गीत क्षेत्रको महत्वपूर्ण योगदान रहेको पाइन्छ । चलचित्र भवनसम्म दर्शकलाई आकर्षित गर्ने विभिन्न पक्षमध्ये